Jagaran News

भारतको मोतीहारीबाट अमलेखगन्जसम्म पहिलो पटक आई पुग्यो पाइपलाइनबाट डिजेल

काठमाडौं, साउन ३ । भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म पहिलो पटक पाइपलाइनबाट तेल आइपुगेको छ । । पेट्रोलियम पाइपलाइन परियोजनाले भारतको मोतिहारीबाट परीक्षणका रुपमा बिहीबार राती १ हजार किलोलिटर डिजेल नेपाल पठाएको

रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेका ११ जनाको मोरङबाट उद्दार, ३ जना पक्राउ

काठमाडौं, साउन ३ । भारततर्फ लैजाँदै गरेका ११ जनाको मोरङबाट उद्दार गरिएको छ । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनाको उद्धार गरिएको हो । जिल्लाको उर्लाबारी

विप्लवले भन्यो : आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा विष्फोट भयोे ! मृतकलाई गरियो सहिद घोषणा

काठमाडौं, साउन ३ । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बिहीबार साँझ धनगढीमा भएको बम विष्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह ‘राजेश’ लाई सहिद घोषणा गरेको छ । विप्लव समुहका सेती

५० हजार घूससहित इञ्जिनियर यादब पक्राउ

काठमाडौंं, साउन ३ । सर्लाहीको रामनगर गाउँपालिकाका इञ्जिनियर रामजीबाबु यादव घूससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घूस लिएका यादवलाई घूस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । विद्युत

बाजुरामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, ११ घाइते

काठमाडौं, साउन ३ । बाजुरामा जीप दुर्घटनामा दुईको मृत्यु भएको छ भने ११ घाइते भएका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु

तरकारीको मूल्यवृद्धि भएपछि कालीमाटी र बल्खुमा अनुगमन, दर्जनभन्दा बढी पसल कारबाहीमा

काठमाण्डौ , साउन ३ । सरकारले उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएपछि कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको

जिम्बाबेमाथि आइसीसीले लगायो प्रतिबन्ध, अब टि–ट्वेन्टी विश्वकप छनौट खेल्न नपाउने

काठमाडौं, साउन ३ । जिम्बाबेमाथि आइसीसीले लगायो प्रतिबन्ध, टि–ट्वेन्टी विश्वकप छनौट खेल्न नपाउने काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जिम्बाबेमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । त्यहाँको क्रिकेट संघमा सरकारी

बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्दै

काठमाडौं, साउन ३ । बैंकास्योरेन्सको नाममा बैंकले गर्ने बिमामा राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कडाइ गर्न लागेको हो । बिमाको नाममा

धनगढीमा शक्तिशाली बम विष्फोटः घाइते विप्लव माओवादीका लडाकूको मृत्यु, अन्य घाइतेको उपचार हुँदै

काठमाडौं, साउन ३ । कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा

एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार, अस्ट्रेलिया जानेको संख्या सर्वाधिक

काठमाडौं, साउन ३ । नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको

साझा यातायातले असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने

काठमाण्डौ , साउन ३ । साझा यातायात सहकारी संस्थाले सरकारको योजनानुसार आगामी असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बुधबार मात्रै संस्थाको तीन अर्ब रुपैयाँको शेयर सरकारले खरिद गरेपछि

उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग, मंसिर पहिलो साताभित्रै उपनिर्वाचन गर्ने तयारी

काठमाडौं, साउन ३ । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर