
विभागले म्यानपावरलाई तिरायो अहिलेसम्मकै बढी रकम
काठमाडौं, असोज १ । वैदेशिक रोजगार विभागले अहिलेसम्मकै बढी क्षतीपूर्ति श्रमिकलाई दिलाएको छ। भदौ महिनामा मात्रै म्यानपावर कम्पनीबाट २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति भराएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी

एनआईसी एशिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा
काठमाडौं, असोज १ । एन आई सी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यानको शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा यही भाद्र ३१ गतेदेखि

मुक्तिनाथ विकास बैंकद्वारा जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग
काठमाडौं, असोज १ । मुक्तिनाथ विकास बैंकले जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको हो

स्वास्थ्यमन्त्री यादवल भने – ’डेंगुले ६ जनाको मृत्यु, ५ हजार व्यक्ति संक्रमित, डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन
काठमाडौं , असोज १ । सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ । बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको

नागढुङ्गाबाट लागुऔषध सहित तीनजना पक्राउ
काठमाडौं , असोज १ । नागढुङ्गाबाट लागुऔषध सहित तीनजना पक्राउ परेका छन् । प्रहरीले छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग

नागरिकता विधेयक यथास्थितिमा पारित हुन नदिन सांसदहरुलाई देउवाको निर्देशन
काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकतासम्बन्धी विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले

स्वास्थ्यमन्त्री यादवको कडा आलोचनाः ‘जनता डेँगुको मारमा छन्, मन्त्रीचाहिँ विदेश घुमिरहने ?
काठमाडौं , असोज १ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सांसदहरुले डेँगु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै कडा आलोचना गरेका छन् । उनीहरुले जनता डेँगुको मारमा परिरहँदा मन्त्री यादव भने विदेश

सञ्चारकर्मी शर्मीला अर्यालको स्वरमा रहेको पहिलो सांगीतीक कोशेली फुलबुट्टे जामा सार्वजनिक (भिडियोसहित )
काठमाडौं, असोज १ । सञ्चारकर्मी तथा गायिका शर्मीला अर्यालको स्वरमा रहेको पहिलो सांगीतीक कोशेली फुलबुट्टे जामा सार्वजनिक भएको छ । निकै मन छुने मार्मीक नयाँ लोक दोहोरी गीत फुलबुट्टे जामा

बाँके घटनामा संलग्नलाई कारवाही गर्ने सरकारको प्रतिवद्धताः कांग्रेसले चल्न दियो संसद बैठक
काठमाडौँ, असोज १ । बाँके घटनाका दोषीहरुमाथि सरकारले कारवाही गर्ने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्ष दल काँग्रेस प्रतिनिधि सभाको संसद बैठक सुचारु गर्न सहमत भएको छ । बुधबारको बैठक सुरु हुनासाथ

पहिरोले सोलुखुम्बु–काठमाडौं सडक अवरुद्ध, सवारी आवगमन ठप्प
कठमाडौं, असोज १ । निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए

संविधान दिवसः प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा फहराइने
काठमाडौं, असोज १ । संविधान दिवसको अवसरमा प्रदेश १ का २५ स्थानमा राष्ट्रिय झण्डा राखिने भएको छ । तीन दिने कार्यतालिका बनाएको प्रदेश सरकारले पहिलो दिन बिहीबार प्रदेश १ का

३ दिन घर–घरमा दीपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान
काठमाडौं, असोज १ । सुदूरपश्चिम सरकारले ३ दिन घर–घरमा दीपावली गर्न सबैमा आह्वान गरेको छ । संविधान दिवसको अवसरमा असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै











