Jagaran News

४० हजार भन्दा बढि नक्कली भारतीय रुपैयाँसहित दुईजना पक्राउ

काठमाडौं, साउन ४ । प्रहरीले ४० हजार ९०० नक्कली भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार कैलालीको धनगढी उपमहानगरपालिका–१ बाट नक्कली भारुको कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई

बर्दिबासमा सर्पले डसेर एक जनाको मृत्यु

काठमाडौं, साउन ४ । महोत्तरीको बर्दिबासमा एक जना पुरुषको सर्पको टोकाइबाट मृत्यू भएको छ । मृत्यू हुनेमा बर्दिबास नगरपालिका वडा नं २ घर भएका ४५ वर्षीय शिवनाथ महत्तो रहेका छन्

साढे १४ लाख घुस रकमसहित सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

काठमाडौं, साउन ४ । १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका छन्। प्रमुख अधिकारीको साथबाट १३ लाख

भोजपुरमा पहिरोबाट १ सयभन्दा बढी घर परिवार विस्थापित, पालमा रात काट्न बाध्य

काठमाडौं, साउन ४ । गएको हप्ता परेको लगातारको वर्षाका कारण भोजपुरमा पहिरोबाट १ सय घर(परिवार विस्थापित भएका छन् । वर्षाका कारण पहिरोले घर जाखिममा परेपछि ती घर परिवार विस्थापित भएको

साना राजनीतिक दलहरुद्वारा संयुक्त आन्दोलनको घोषणा , यस्ता छन् कार्यक्रम

काठमाडौं , साउन ४ । साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । वाम-प्रजातान्त्रिक धारका साना दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाहृय दबाव रोक्न माग गर्दै आन्दोलनको घोषणा गरेका

तेल बोकेको बेलायती पानी जहाज इरानको कब्जामा, दुई देशबीच बढ्यो तनाव

काठमाडौं, साउन ४ । बेलायतका विदेशमन्त्री जेरेमी हन्टले तेल बोकेको बेलायती पानी जहाज इरानले नियन्त्रणमा लिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । होरमुजको खाडीबाट तेल बोकेको बेलायती पानी जहाज स्टेना इम्पेरो

भक्तपुरका छुट्टाछुट्टै २ स्थानबाट १६ जुवाडे पक्राउ

काठमाडौं, साउन ४ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा भक्तपुरका २ छुट्टाछुट्टै स्थानबाट १६ जुवाडे पक्राउ गरेको छ । सूर्य्विनायक नगरपालिका–६ सूर्य्विनायकस्थित हरिबहादुर खड्काको घरमा गएराति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको

ओलीपछि अब प्रधानमन्त्री प्रचण्ड नै हो : नेता पौडेल

काठमाडौं, साउन ४ । नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेल ’सुनिल’ले सरकारको नेतृत्व पुष्पकमल दाहाल ’प्रचण्ड’ले गर्ने बताएका छन् । रिपोर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिबार बुटवलमा आयोजना

उपप्रधानमन्त्री पोखरेल भन्छन् -सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन दिँदैन

काठमाडौं, साउन ४ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पुलको

शनिवारको मौसमः केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

काठमाण्डौ , साउन ४। केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेको तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा

कांग्रेसमा कोइराला परिवारको सक्रियता

काठमाडौं, साउन ३ । कांग्रेस र कोइराला परिवार परिपूरकजस्तै थियो सुशील कोइराला सभापति छँदासम्म। १३ औं महाधिवेशनको संघारमा सुशीलको निधन भएपछि कोइराला परिवार मूल नेतृत्वबाट बाहिरियो। उनीहरूले तत्कालीन कार्यवाहक सभापति

चीनको एउटा ग्यास उद्योगमा विस्फोट, दुई जनाको मृत्यु, १२ सम्पर्कविहीन

काठमाडौं , साउन ४ । चीनको एउटा ग्यास उद्योगमा भएको विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । उद्योगमा विस्फोट भएपछि १२ जना सम्पर्क्विहीन भएका छन् । हेनान कोल ज्यास