
नेविसंघद्वारा माइतीघरमा विशाल प्रदर्शन
काठमाडौं, भदौ १५ । नेपाल विद्यार्थी संघले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति बन्द गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।

स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने सरकारको तयारी
काठमाडौं, भदौ १५। सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना

माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं , भदौ १५ । माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड गरिएको छ । साउनको पहिलो साता जारी भएको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र समानुपातिक रुपमा बाँडफाँड गरिएको हो

भक्तपुरमा पनि १२ जनामा डेङ्गु संक्रमण भेटियो
काठमाडौं, भदौ १५ । भक्तपुरमा १२ जनामा डेङ्गु संक्रमण फेला परेको छ । देशभरी फैलिँदै गएको डेङ्गुको असर भक्तपुर जिल्लामा पनि फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत

जाजरकोटमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं, भदौ १५ । । जाजरकोटमा पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ । भेरी नगरपालिका–२ टिमिले बस्ने ३३ वर्षीय दल बहादुर वलीको घर पहिरोले पुरेपछि तीनजनाको मृतयु भएको

मन्त्री पण्डित भन्छन् – नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमै भएको छैन
काठमाडौं , भदौ १५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दावी गरेका छन् । आइतबार काठमाडौंमा

छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने मन्त्री भट्टराईको चेतावनी
काठमाण्डौ, भदौ १५। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएका छन् । कार्यालय समयमा धेरै जसोले फोनमा समेत संवाद गर्ने हुनाले

सानिमाको शाखा कैलालीको बौनियाँमा पनि खुल्यो
काठमाडौं, १५ भदौ । सानिमा बैंक लिमिटेडले यहि भाद्र १५ मा कैलालीको बौनियाँमा शाखा कार्यालयको औपचारीक उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । शाखा कार्यालयको समुद्घाटन, सानिमा बैंकका ब्रान्ड

दाहालले जिते ५ लाख, देशको नाम र शान चम्किने खेलले नै होः सभाध्यक्ष तिमिल्सिना
काठमाडौँ । हेल्पिङ क्याप नामक सामाजिक संस्था (क्लव)द्वारा आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार साँझ आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो र

बीपी राजमार्ग फराकिलो बनाइँदै, सुरुङ मार्ग पनि निर्माण गरिने
काठमाडौं, भदौ १५ । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि

पहिरो गएपछि स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध
काठमाडौं, भदौ १५ । पहिरोको कारण रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्र पहिरो गएपछि शनिबार रातिबाट सडक अवरुद्ध भएको हो ।

इङ्गलिस प्रिमियर लिगः लिभरपुल र म्यान्चेस्टर सिटी विजयी
काठमाडौं , भदौ १५। इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले बर्न्लेमाथि ३–० को जित निकाल्यो । लिभरपुललाई विजयी










