
सभामुख सापकोटाको रिट न्यायाधीश मल्लको इजलासमा, सपथ ग्रहण आजै
काठमाडौं, १३ माघ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश

नेपालमै कोरोना भाइरसको नमुना परीक्षण। सचेत रहनु, तर नआत्तीनु
काठमाण्डौ, १३ माघ । सोमबारदेखि नेपालमै कोरोना भाइरसको नमुना परीक्षण गर्ने भएको छ । चीनमा भयावह अवस्थामा फैलिको कोरोना भाइरस नेपालमा पनि हुन सक्ने आशंका गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि

कोरोना भाइरसको प्रकोपमा पर्यटनमन्त्रीको छलफल, नेपालमा भयावह अवस्था छैन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन र हवाई उद्योग संघसँग सम्बन्धित सरोकारवाला निकायसँग कोरोना भाइरसको प्रकोप र नेपालको तयारीबारे छलफल गरेका छन् । पयटन वर्ष

चौँथो राष्ट्रिय अर्गानीक कृषि मेला हुँदै
ललिता कुमारी गोले: काठमाण्डौँ, माघ १२ गते । ललितपुरको पाटन सङग्राहलयमा चौँथो राष्टिय अर्गानीक कृषि मेला हुने भएको छ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्गा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा

पोखरा विमानस्थलबाट २२ राउण्ड गोलीसहित एक पक्राउ
काठमाडौं, माघ १२ । यति एयरलायन्सको उडानबाट काठमाडौं आउन लागेका एक जनालाई पोखरा विमानस्थलबाट बन्दुकको २२ राउण्ड गोलीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका जितु शाही रहेको

जीवन बीमा कम्पनीका सीईओहरुले खोले छुट्टै संघ, अध्यक्षमा पाण्डे
काठमाडौं , माघ १२ । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले आफ्नै छाता संगठन स्थापना गरेका छन् । नेपालमा जीवन बिमाको बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न जीवन बिमा

मौसममा बदली: फेरि वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?
काठमाडौं । भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ । उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका

नेप्सेमा २१ अङ्कको गिरावट, अब कता जाला नेप्से ?
काठमाडौं, माघ १२ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार

६७औँ कुष्ठरोग दिवस : अझै पनि खुल्न सक्दैनन् कुष्ठरोगी
काठमाडौं , माघ १२ । नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन

आलेख : ब्यूँतिदै मध्यपुरथिमिका पुराना पोखरीहरु
सविना केसी –मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाभित्र पुरिएका, अरुका नाममा गएका र घाँसे मैदनमा परिणत भएका ऐतिहासिक एवं पुरातात्विक महत्वका पोखरीहरुले पुनःजीवन पाउन थालेका छन् । नगरपालिकाले हरेक वर्ष बजेटमै समावेश

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री
काठमाडौँ , माघ १२ । सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी

अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित
काठमाडौं , माघ १२ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख





















