
आज माघे संक्रान्ति पर्व, कतै गोरु जुधाई, कतै माघी मेला
आज माघे संक्रान्ति पर्व, कतै गोरु जुधाई कतै माघी मेला

नेपाल दूरसञ्चार कम्पनीको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न, ४५ रुपैयाँ लाभांश पारित
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा आज (२०७६ पौष २९ गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५।७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका

माघे संक्रान्तिमा दियो सरकारले सार्वजनिक विदा
काठमाडौं , पुस २९ । माघे संक्रान्तिका दिन बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेश १ सरकारले यस अवसरमा बिदा दिएको हो । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने

सम्पत्तिकै विवादमा आफ्नै पत्नीको घाँटी रेटी हत्या
काठमाडौं, पुस २९ । सम्पत्तिकै लोभमा ६५ वर्षका एक व्यक्तिले आफ्नी पत्नीको घाँटी रेटी हत्या गरेका छन् । यो घटना भारतको महाराष्ट्रको ठाणे भन्ने जिल्लाको हो ।सम्पत्तिको लोभले मानिसलाई कतिसम्म

दिलिप महतोलाई ‘पर्याबरण शहीद’ घोषणा गर्न नेपाल कम्युनिष्ट पार्टीको माग
nepal comunist party

लुम्बिनी विकास बैंकको १२औं सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित
काठमाडौं ,पुस २९ । २० प्रतिशत लाभांश पारित गदै लुम्विनी विकास बैंक लिको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज एक कार्यक्रमकाबीच सभा सम्पन्न भएको हो ।

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता
काठमाडौं, २९ पुस । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न

युनाइटेड फाइनान्सको साधारणसभाः ७.५२ प्रतिशत नगद लाभांश पारित
काठमाडौं, पुस २९ । युनाइटेड फाइनान्स लिमिटेडको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज एक कार्यक्रमकाबीचे कम्पनिका अध्यक्ष वसन्त कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त

कालापानी, लिम्पियाधुरा र सुस्ता समेटिएको नेपालको नक्शा सार्वजनीक
काठमाडौं, पुस २९ । कालापानी, लिम्पियाधुरा र सुस्ता समेटिएको नेपालको नक्शा सार्वजनीक भएको छ । सीमा बचाऔँ अभियानले उक्त नक्शा सार्वजनिक गरेको हो । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी भारतबाट

प्रदेशस्तरीय महिला गोल्डकप हुँदै धनकुटामा
काठमाडौं, पुस २९ । धनकुटामा शहीद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म उक्त

ज्योति विकास बैंकको नाफा ५४ प्रतिशतले बढ्यो
काठमाडौं, पुस २९ । ज्योति विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि गरेको छ। बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि भएर ५३ करोड १३

राष्ट्र बैंकले छाप्दै करिब ९१ अर्ब रुपैयाँको नयाँ नोट
काठमाडौं, पुस २९ । नोपल राष्ट्र बैंकले करिब ९१ अर्ब रुपैयाँको नयाँ नोट छाप्ने भएको छ । यसका लागि बैंकले ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नोट छाप्ने प्रक्रिया अघि






