सुनको मुल्यमा आज पनि बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौँ ,माघ १४ । नेपाली बजारमा पछिल्लो समय सुनको भाउमा उतारचढाब आउने गरेको छ । मंगलबार सुनको तोलामा ७६ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी सोमबार तोलामा ९०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएकोमा मंगलबार रु ५ घटेर ८९५ रुपैयाँमा कारोबार भएको छ । सुनको भाउ बढ्ने तथा घट्ने भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्