
चन्द समूहका काभ्रेपलाञ्चोक युवा अध्यक्षलाई आगजनी मुद्दा
काठमाडौं, माघ १ । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ । पाँचखाल नगरपालिका–७

धनुषाबाट पेस्तोलसहित दुई जना पक्राउ
धनुषा, माघ १ । धनुषाबाट एक थान पेस्तोल र म्याग्जिनसहित दुईजना पक्राउ परेका छन् । जनकनन्दनी गाउँपालिका–५ बरनझुल्लाबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २६ वर्षीय दिपेशकुमार महतो र

तनावलाई कम गर्न योग आवश्यकः परराष्ट्रमन्त्री
काठमाडौं , माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताएका छन् । राष्ट्रिय योग मूल समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय योग दिवस,

बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल आउँदै
काठमाडौं, माघ १ । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउने तरखरमा रहेकी छन् । उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी परराष्ट्रमन्त्रालयले जनाएको छ । राजकुमारीले बेल्जियमको

नेपाल प्रहरीमा जागिर खुल्यो, माग्यो १ सय ४९ इन्सेपक्टर ५ सय ८४ असई
काठमाडौं, माघ १ । नेपाल प्रहरील जनपद समूहतर्फ १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि कर्मचारी माग गरेको छ

डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइनेछ: मुख्यमन्त्री भट्ट
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने जानकारी दिएका छन् । जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्दै उनले जिल्ला अस्पतालमा नयाँ

नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास तथा देव विकास बैंक लिमिटेडबीच आरटिजिएस सम्झौता
काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक लि तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । आरटिजिएस सम्झौता पत्रमा नेपाल

बुधबार रातिबाट पुनः बद्ली, शुक्रबार देशभर वर्षा र हिमपात हुने
काठमाडौं, १ माघ । अहिले आकाश खुलेको छ । घमाइलाको साथै रमाइलो पनि छ । चिसोको आभास पनि कम भएको छ । अब मौसम खुल्यो गर्मी बढ्छ भन्ने अनुमान गर्नु

सामाजिक सञ्जालको विज्ञापन व्यवस्थित गर्दै राष्ट्र बैंक
काठमाडौँ, १ माघ । फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालमा आ–आफैं तरीकाले भएका विज्ञापन तथा प्रचारलाई रोकेको छ । यसबाट अवैधानिक रूपमा विदेशिने ठूलो अवैधानिक तरिकाले बाहिरिएको भन्दै यस रकम अबदेखि बैङ्किङ

आज माघे संक्रान्ति पर्व, कतै गोरु जुधाई, कतै माघी मेला
आज माघे संक्रान्ति पर्व, कतै गोरु जुधाई कतै माघी मेला

नेपाल दूरसञ्चार कम्पनीको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न, ४५ रुपैयाँ लाभांश पारित
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा आज (२०७६ पौष २९ गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५।७६ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४५ रुपैयाँका

माघे संक्रान्तिमा दियो सरकारले सार्वजनिक विदा
काठमाडौं , पुस २९ । माघे संक्रान्तिका दिन बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेश १ सरकारले यस अवसरमा बिदा दिएको हो । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने






