Jagaran News

प्रुडेन्सियल इन्स्योरन्सको शेयर साउन १२ देखि लिलाम बिक्रिमा (सूचना सहित)

काठमाडौं, ९ साउन । प्रुडेन्सियल इन्स्योरेन्स इन्स्योरन्सको कम्पनी लिमिटेडले साउन १२ गतेदेखि सर्व साधारण तर्फ ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलाम बक्रिका लागि राखिएको छ । कम्पनीले हकप्रद

आज पनि सुनको मुल्यले रेकर्ड तोड्यो, प्रतितोला ९५ हजार ८ सय पुग्यो

काठमाडौं , साउन ९ । सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । नेपालमा पछिल्लो समय सुनको मुल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ ।सुनको भाउ आज

पार्टी विवाद मत्थर पार्न मन्त्रीमण्डल हेरफेरको तयारीमा प्रधानमन्त्री

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पनजर्गठन गर्ने तयारी अघि बढाउनुभएको छ ।नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ । सबैलाई

यी हुन् सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा, जसलाई प्रहरीले समातेको थियो साढे ३ घण्टामै

काठमाडौं , साउन ९ । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको डल्लुमा २२ वर्षीया युवतीमाथि एसिड आक्रमण गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले

पूर्वडीआजी कोइरालाको कैद सजाय कटौतीविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन, अब के होला ?

काठमाडौं, साउन ९ । श्रीमती हत्या मुद्दा अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई कैद सजाय कटौती गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरी स्थगित

काठमाडौ, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा फेरी स्थगित भएको छ । महासंघले यही साउनको २६ र २७ मा गर्ने भनेको साधारणसभा स्थगित गरेको हो । सरकारले

सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सहकार्य

काठमाडौं, साउन ८ । सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सहकार्य भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग

बागलुङबाट लागुऔषध सहित चार युवा पक्राउ

काठमाडौं, साउन ८ । बागलुङबाट लागुऔषध सहित चार युवा पक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सहित चार जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङ

८० हजार घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ

काठमाडौं, साउन ८ । ८० हजार घुस लिएको अभियोगमा एक सबइञ्जिनीयर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा ति कर्मचारीलाई

विश्व बैंकले भन्यो – नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ८ प्रतिशत

काठमाण्डौ , साउन ८ । विश्व बैंकले गएको आर्थिक वर्ष २०७६र७७ मा नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ८ प्रतिशतमा सीमित रहने जनाएको छ । विश्वबैंकले यसअघि नेपालको आर्थिक वृद्धिदर

काठमाडौं उपत्यकामा थपिए ९ कोरोना संक्रमित , कहाँ कति थपिए ? हेर्नुहोस सुचिसहित

काठमाडौं , साउन ८ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

अवैध क्रसर बन्द गराएरै छाड्ने अठोट लिएका सिडियो २४ घण्टामै सरुवा

काठमाडौं, साउन ८ । गैरकानुनी रुपमा सञ्चालित क्रसर उद्योगलाई नियमन गरिने त्रासले तनहुँका प्रजिअ बद्रीनाथ अधिकारीको सरुवा भएको छ । जिल्लाका अधिकांश क्रसर उद्योग अवैध र गैरकानुनी रुपमा सञ्चालित छन्।