
आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो
काठमाडौं, साउन ९ । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । ५ हजार ३

असारमा मात्रै संसद्को खर्च १७ करोड
काठमाडौं, साउन ९ । संघीय संसद् सचिवालयमा आर्थिक वर्ष २०७६र७७ को अन्तिम महिना असारमा मात्र १६ करोड ७० लाख १६ हजार पाँच सय ३८ रुपैयाँ खर्च भएको छ । अन्य

भारतमा संक्रमण दिनप्रतिदिन बढ्दै, एकैदिन फेला परे ४९ हजार , मृत्यु हुनेको संख्या साढे ३० हजार नाघ्यो
काठमाडौं, साउन ९ । भारतमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन बढ्दै गएको छ ।पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा

स्विस सरकारले नेपाललाई दियो ४० हजार पीसीआर टेष्ट कीट
काठमाडौं, साउन ९ । स्विटजरल्याण्ड सरकारले नेपाललाई कोरोना संक्रमण परीक्षण गर्न थप ४० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेको छ । कोभिड–१९ सम्बन्धी राहत र पुनर्स्थापनाको निरन्तरताका लागि भन्दै

बालुवाटारमा ओली र प्रचण्डबीच २ घण्टा छलफल, के भयो कुराकानी ?
काठमाडौं , साउन ९ । पार्टी विवादमा सहमति खोज्ने विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ ।प्रधानमन्त्री ओलीलाई भेट्न

कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, नेपालमा मृतकको संख्या ४४ पुग्यो
काठमाडौं, साउन ९ । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो ।योसँगै नेपालमा मृतकको संख्या

सरकारको आदेशले मात्रै संक्रमणलाई रोक्न सकिदैंन, नागरिक आफैं सचेत हुनपर्छ: ईश्वर पोखरेल (अन्तर्वार्ता)
काठमाडौं , साउन ९ । सरकारले बुधबारदेखि लकडाउनलाई हटाउँदै अधिकांश क्षेत्रलाई सुचारु गर्न निर्देशन दिएको छ । लकडाउन खोलेसँगै मानिसहरुको आवागमन बढेको छ । यसबाट संक्रमणको जोखिम बढेको छ ।

धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दू महासंघको माग
काठमाडौं, साउन ९ । विश्व हिन्दू महासंघले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र

एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, साउन ९ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि।को २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २५ औं वार्षिक साधारणसभाले प्रस्तुत सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ

सुदूरपश्चिममा १ महिनामा १६ जनाको मृत्यु, केहि बेपत्ता र घाइते
काठमाडौं, साउन ९ । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आयो
काठमाडौं, साउन ९ । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो

गण्डकीमा थपिए १० नयाँ संक्रमित
काठमाडौंं, साउन ९ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो समय प्रदेशमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३








