
७ किलो अफिमसहित दाङबाट चारजना पक्राउ
काठमाडौं, साउन १० । दाङ प्रहरीले लागूपदार्थजन्य पदार्थ अफिमसहित चार जनालाई पक्राउ गरेको छ । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले कालोपदार्थ जस्तो देखिने अफिमसहित चार जनालाई पक्राउ गरिएको जानकारी

केशु पुनको निर्देशन रहेको भिडियो संगिनी’ बजारमा
काठमाडौँ , साउन १० । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा बजारमा अहिले नयाँ(नयाँ तीज गितहरु आउने क्रममा जारी रहेको छ । नेपाली नारीहरुको पहिचान र मौलिकताका रुपमा

नेकपामा फेरि किचलो : ओलीको राजीनामाको मागलाई नै निरन्तरता
काठमाडौं, साउन १० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा

कोरोना प्रकोपः विश्वभर १ करोड ५९ लाख संक्रमित, ६० प्रतिशत बढी निको भए
काठमाडौं , साउन १० । विश्वभर १ करोड ५९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए पनि ६० प्रतिशत बढी निको भएका छन् । यो समाचार तयार पार्दासम्म एकै दिन

यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान
काठमाडौँ, साउन १० । मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का

आज नागपञ्चमी: घरका मूलढोकामा नागको तस्वीर टाँसी नाग पूजन गरिदै
काठमाडौं, साउन १० । आज नागपञ्चमी ! घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वका अवसरमा नाग पूजन गर्दा सर्प

बीस लाख रुपैयाँसहित विशालबजारबाट हुण्डी कारोबारी पक्राउ
काठमाडौं, साउन ९ । प्रहरीले गैरकानुनी हुण्डी कारोबार गरेको आरोपमा विशालबजारबाट एक युवालाई समातेको छ । उनलाई १९ लाख ९१ हजार रुपैयाँसहित समातेको हो । विशालबजारमा शंकास्पद रुपमा हिँडिरहेका काठमाडौं-२९

कोरोना भाइरसः विश्वमा संक्रमितको संख्या एक करोड ५६ लाख नाघ्यो
काठमाडौं , साउन ९ । विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६

ओलीकै सक्रियतामा एमाले दर्ता भएपछि नेकपा संकटमा : प्रचण्ड
काठमाडौं, साउन ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता भएको आरोप लगाएका छन्।

भदौ १ पछि कुन एयरलाइन्सका कति उडान, भाडादर कति छ ?
काठमाडौं , साउन ९ । कोभिड–१९ सङ्क्रम नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो । सरकारले गत चैत ११

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव, जोखिम कायमै
काठमाडौं , साउन ९ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले

कोरोना फैलिएको आशंका: वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी
काठमाडौं, साउन ९ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।








