Jagaran News

रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्चको फैसला पुनरावलोकन हुने

काठमाडौं, साउन ११ । सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर रञ्जन कोइरालाको जन्मकैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ। न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको

कारको ठक्करबाट दुईजनाको ज्यान गयो , ट्रक दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

काठमाडौं, साउन ११ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार

विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौं, साउन ११ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिकाअनुसार यस हप्ता संयुक्त

प्रहरी हेडक्वार्टरमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ११ । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको प्रहरी प्रवक्ता डिआइजी

रातो मच्छिन्द्रनाथको रथारोहण (फोटोफिचर)

काठमाडौं । यस वर्षको रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । ‘वर्षा र सहकाल’का देवता आज नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको हो । उपत्यकाको सबैभन्दा

भोलिदेखि तीन दिनसम्म देशभर झरी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं , साउन ११ । केही दिन सामान्य रहेको नेपालको मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ

कोरोना महामारी : विदेशमा १६१ नेपालीको मृत्यु

काठमाडौं , साउन ११ । कोरोना भाइरसको संक्रमणले विदेशमा १६१ नेपालीको मृत्यु भएको छ । यो साता थप एक नेपालीको मृत्यु भएसँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या १६१ पुगेको

पहिरोमा पुरियो स्काभेटर , दुई चालक बेपत्ता

काठमाडौं, साउन ११ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर

पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकन सुनुवाइ आज हुने

काठमाडौं, साउन ११ । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण ९पूर्वडिआइजी० रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतको फैसलाउपर परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । उनको कैद कटौती गर्ने सर्वोच्चको

आज काठमाडौं उपत्यकामा थपिए ३ कोरोना संक्रमित , कहाँ कति थपिए ? (सुचिसहित)

काठमाडौं, सनउन १० । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले उपत्यकाका थप

आज १०९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो

काठमाडौं, साउन १० । नेपालमा शनिबार थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्युु , ज्यान गुमाउनेको संख्या ४५ पुग्यो

काठमाडौं, साउन १० । नेपालमा शनिबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाका