Jagaran News

मेगा बैंकले ल्यायो हातैमा रेमिट्यान्स

काठमाडौँ , असोज २९ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरेको छ । स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने

नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय : विश्व बैंकसँग २० करोड डलर ऋण लिने

काठमाडौ, असोज २९ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सपथलगत्तै पद सम्हालेका छन्।पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा विश्व बैंकसँग ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।मन्त्री पौडेलले विश्व बैंकसँग २० करोड

पर्साबाट एक नाल भरुवा बन्दुकसहित चार जना पक्राउ

काठमाडौं , अुोज २९ । पर्साको ठोरीबाट एक नाल भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका–४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा,

बढी भाडा असुल्दै सार्वजनिक यातायात, सरकारको निर्णय भएन् कार्यान्वयन

काठमाडौं , असोज २९ । सार्वजनिक यातायातमा सिट क्षमतानुसारै यात्रु राख्‍न पाउने नियम लागु भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । महान् पर्व बडादसैं सुरु भएको

सोह्रखुट्टेको एक घरमा ग्यास विस्फोट, ४ जना घाइते, तीनजनाको अवस्था गम्भीर

काठमाडौं , असोज २८ । काठमाडौंको सोह्रखुट्टेमा किरियापुत्री बसेको घरमा ग्यास विस्फोट भएको छ । सोह्रखुट्टेको एक घरमा ग्यास विस्फोट भएको काठमाडौं प्रहरीले जनाएको छ । विस्फोटबाट घरमा क्षति पुगेको

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ, असोज २९ । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले आज राष्ट्रपति निवासमा आयोजित विशेष

आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो , राजस्थान १३ रनले पराजित

काठमाडौं , असोज २९ । दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै

कठिन बन्दै भान्सा : अत्यधिक महँगी बढ्यो

काठमाडौं , असोज २९ . खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको

संक्रमितको संख्या ३ लाख नाघ्ने सरकारको आँकलन, दसैँमा घर गएकालाई फर्कन रोक लगाउने प्रस्ताव

काठमाडौं , असोज २९ । सरकारले कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । ‘अवस्थाबिग्रिए

भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघ्यो, मृत्यु कति ?

काठमाडौं, असोज २९ । भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६७ हजार ९८८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७०

मन्त्रीमण्डल हेरफेर, ईश्वर पोखरेलको जिम्मेवारी खोसियो, अर्थमा विष्णु पौडेल (सूचीसहित)

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षामन्त्री पद खोसिएको छ । प्रधानमन्त्री केपी

कांग्रेसले भन्यो- हुम्लामा चीनले सीमा मिचेकै हो, प्रमाण देखाउँदा पनि सरकार किन मौन?

काठमाडौं , असोज २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ ।कांग्रेसले