
कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता
काठमाडौं, साउन १३ । कालीकोटमा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । कालीकोटको रास्कोट नगरपालिका(१, मा बाढी र पहिरो गएको हो । रास्कोट(१, बडलतोलामा गंगे खहरे खोलामा

ओलीले स्थगित गरेपनि नेकपाको स्थायी समिति बैठक सुरु, वामदेव प्रचण्डसँगै !
काठमाडौँ , साउन १३ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरु भएको छ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपनि प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार

प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना पुष्टि
काठमाडौं , साउन १३ । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २३ जनामा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी

बिहीबारदेखि खुल्दैछ होटल र पर्यटन क्षेत्र, कस्तो छ स्वास्थ्य सुरक्षा ?
काठमाडौं, साउन १३ । नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् । तेह्र

कोरोना प्रकोप : विश्वभर ६ लाख ५६ हजारको मृत्यु, संक्रमित कति ?
काठमाडौं, साउन १३ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड

नेकपाका १० कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश
काठमाडौं, साउन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संखुवासभा सदस्य राजन कोइराला र तेन्डी शेर्पालगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका महामन्त्री शशांक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश

सीपीएलको खेल तालिका सार्वजनिक, सन्दीपको टोलीको पहिलो खेल कहिले ?
काठमाडौं, साउन १३ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने लिगको तालिका सोमबार सार्वजनिक भएको

काँग्रेसका वरिष्ठ नेता पौडेल र चिनियाँ राजदुत यान्छीबीच भेटवार्ता, यस्तो भयो छलफल
काठमाडौं, साउन १३ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदुत होउ यान्छीबीच भेटवार्ता भएको छ ।पौडेल निवास बोहराटारमा राजदूत यान्छी र पौडेलबीच मंगलबार भेटवार्ता भएको हो। राजदूत

सांग्रिला डेभलपमेन्ट बैंकको घर कर्जा योजना सार्वजनिक
काठमाडौं , साउन १३। सांग्रिला डेभलपमेन्ट बैंकको घर कर्जा योजना सार्वजनिक गरिएको छ । बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुबिधालाई ध्यानमा राखी सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको हो । यस

नेकपामा विवाद नयाँ मोडमा, विवाद मिलाउन बामदेवले अघि सारे ६ बुँदे प्रस्ताव
काठमाडौं, साउन १३ । पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेपछि विवाद समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले नयाँ प्रस्ताव अघि सारेका छन् ।पार्टीको बिग्रहलाई रोक्न भन्दै उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव अघि

गुल्मीमा पहिरोले ६ घर विस्थापित, एउटा ट्रक पुरियो
काठमाडौं, साउन १३ । अविरल वर्षापछि गएको पहिरोका कारण गुल्मीको चन्द्रकोट गाउँपालिकामा ६ परिवार विस्थापित भएका छन् । पहिरोले एउटा ट्रक समेत पुरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

नेकपा स्थायी समितिको बैठक स्थगित
काठमाडौं, १३ साउन । आज बस्ने भनिएको नेकपा स्थायी समितिको बैठक आज पलि स्थगित भएको छ । स्थायी समितिको बैठक आज बिहान ११ बजे बस्ने कुरा तय गरिएको थियो ।








