Jagaran News

ह्वात्तै बढ्यो संक्रमितको संख्या, ७७ को भेन्टिलेटर र ३१५ जनाको आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं, असोज ३० । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ९२ जना कोरोना

चार लाख घूससहित प्रहरी हवल्दार दम्पत्ति अख्तियारको फन्दामा

काठमाडौं, असोज ३० । चार लाख घूससहित प्रहरी हवल्दार दम्पत्ति अख्तियारको फन्दामा परेका छन् । घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नेपाल प्रहरीका हवल्दार शिवचन्द्र सहानीलाई घूस रकमसहित

कोरोनाबाट थप २१ संक्रमितको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौं, असोज ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या

बलात्कारविरुद्ध अब कडा कानून ल्याइन्छः प्रधानमन्त्री ओली

काठमाडौं , असोज ३० । प्रधानमन्त्री केपी शर्माओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित

थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि ,काठमाडौंमा मात्रै थपिए २४०२ संक्रमित

काठमाडौं, असोज ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा

सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं , असोज ३० । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । हिजो (बिहीबार) को तुलनामा आज ९शुक्रबार० तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको छ । नेपाल

दसैँ बिदामा जाने सैनिकलाई सेनाले आफ्नै हेलिकोप्टर र जहाजमा घर पुर्‍याउने

काठमाडौं, असोज ३० । नेपालीहरुको महान चाड आउन अब केहि दिन मात्रै बाँकी छ । यसैले सबै जना यति बेला घरदेखि बाहिर रहेकाहरु घर फर्कने तरखरमा छन भने कतिपय गइसकेका

बाबुरामलाई प्रधानमन्त्रीको जवाफ- ‘अर्बौ बाँडेर खाने हर्कत हामी गर्न सक्दैनौ’, गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ

काठमाडौं , असोज ३० । केहिदिन अद्धि मात्रै गोर्खाको पालुङटार नगरपालिका–६ मा आयोजित कार्यकर्ता भेटघाटका क्रममा डा. भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा

नयाँ मन्त्रीले सपथ खाएकै दिन १० सचिवको सरुवा, कुन मन्त्रालयमा को ?

काठमाडौं , असोज ३० । सरकारले १० सचिवको सरुवा गरेको छ । रिक्त रहेका मन्त्रालय र आयोगका १० सचिवहरूको सरुवा गरेको गरिएको हो  । तीन जना मन्त्रीहरूले शपथ लिएपछि विहिबार

वैदशिक रोजगारीबाट फर्केने बढे, काम दिन चुनौती, अध्ययन हुँदै

काठमाडौ , असोज ३०। कोभिड १९ को विश्वव्यापी असरपछि दुबईको एक प्रतिष्ठित कम्पनीमा कर्मचारी कटौतीमा परेर स्वदेश फर्किएकी रोजिना मैनालीलाई अब के काम गर्ने भन्ने चिन्ताले छुन थालेको छ ।

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं , असोज ३० । विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख

शहरको साँस्कृतिक पहिचानको संरक्षण गर्दै शहरको विकास गरिन्छ: नवनियुक्त मन्त्री श्रेष्ठ

काठमाडौं, २९ असोज । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मावलीले श्रेष्ठलाई शहरी विकास मन्त्रीमा नियुक्त गरेपछि आजै पदभार ग्रहण गरेका हुन्