Jagaran News

अबको २३ वर्षमा गरिबी शून्यमा झार्छौं : प्रधानमन्‍त्री ओली (शुभकामनाको पूर्णपाठसहित)

काठमाडौं , कात्तिक १ । । प्रधानमन्त्री केपी ओलीले आगामी २३ वर्षभित्र गरिबी शून्यमा झार्ने बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्

नेकपामा बल्झिँदै विवाद, सबैको ध्यान कर्णाली प्रदेशतिर

काठमाडौँ , कात्तिक १ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि विवाद बल्झिएको छ । सत्ता सम्हालेको साढे दुई वर्ष

यस वर्षको बडादशैँ सुरू, आज घटस्थापना, कुन दिन कुन देवीको पूजा ?

काठमाडौँ, कार्तिक १ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको

कोरोना नियत्रणमा सरकार गम्भीर भएन, दसैंलगत्तै आन्दोलन गर्छौँ: सभापति देउवा

काठमाडौं , असोज ३० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार

कोरोनाको प्रभाव कम गर्न सरकारलाई कांग्रेसले दियो आठ बुँदे सुझाव

काठमाडौं , असोज ३० । पछिल्लो समय नेपालमा कोरोनाका बिरामी निकै बढ्न थालेका छन् । दिनानुदिन संक्रमीतको संख्या बढ्दै जान थालेको छ । सरकारले महामारी नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको

खसी-बोकाको बिक्री कात्तिक ३ गतेदेखि सुरु गरिने

काठमाडौं , असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसी(बोकाको बिक्री सुरु गर्ने भएको छ । कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक

‘प्रधानमन्त्री ओली भन्छन- कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को व्यावहारिक अभ्यासमा छौं

काठमाडौं, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताएका छन्। उनले ४० औँ विश्व खाद्य

साहित्य लेखनः उमेर बरदान

काठमाडौँ । दृढ ईच्छा शक्ति भएमा प्रगतिका लागि उमेर बरदान बन्दछ, भन्ने विषयलाई लेखक मीनप्रसाद गौतमले नयाँ आयामबाट स्थापित गर्नुुभएको छ । करीब आठ दशक लामो जीवनको भोगाइ र राष्ट्रिय

गायक खेम सेन्चुरीको आवाजमा ‘झलिको आउँदैन र’ अब बजारमा (भिडियोसहित)

पार्वती पाठक, काठमाडौं, असोज ३० । लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक खेम सेन्चुरी र शान्ति श्रीपरियारको आवाजमा रहेको नयाँ गीत “झलिको आउँदैन र

स्वास्थ्य मन्त्रालयले भन्यो -गाउँमा नयाँ व्यक्ति आए छिमेकी मिलेर एक साता क्‍वारेन्टिनमा राख्‍नुस्

काठमाडौं, असोज ३० । पछिल्लो समय नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् ।देशभरका निजी तथा सरकारी प्रयोगशालामा दैनिक १६ हजारमाथि व्यक्तिको परीक्षण

नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं , असोज ३० । नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसका लागि नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेश राष्ट्रिय फुटबल टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय

ह्वात्तै बढ्यो संक्रमितको संख्या, ७७ को भेन्टिलेटर र ३१५ जनाको आईसीयूमा राखेर उपचार हुँदै

काठमाडौं, असोज ३० । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ९२ जना कोरोना