Jagaran News

स्वयम्भूमा मनाउन लागिएको दलाई लामाको जन्मोत्सवमा गृह मन्त्रालयले लगायो रोक, किन ?

काठमाडौं, असार २१ । गृह मन्त्रालयले तिब्बतका निर्वा्सित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो।

भारतले नेपाललाई दिने अनुदान ५० प्रतिशत बढ्यो

काठमाडौं, असार २१ । भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वा्चित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गरेको छ । भारतको इतिहासकै पहिलो पूर्ण महिला अर्थमन्त्री निर्मला

निजी विद्यालयमा प्रवेश परीक्षाः विद्यार्थीमा त्रास, शुल्कमा मनोमानी

काठमाडौं, असार २१ । माध्यमिक शिक्षा(कक्षा १२ सम्म) निःशुल्क भनिए पनि निजी विद्यालयहरुले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन् । विद्यार्थी भर्नापूर्व अहिले प्रायः सरकारी तथा

विश्वकप क्रिकेटः बंगलादेशमाथि पाकिस्तानको ९४ रनको जित, न्युजिल्याण्ड अन्तिम चारमा

काठमाडौं, असार २१ । आईसीसी विश्वकपअन्तर्गत लिग चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ । लर्ड्समा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायो । जितसँगै पाकिस्तानले नौ खेलमा ११ अंक

लोकसेवाको विज्ञापन विवाद : समितिभित्रै मतभेद, बैठकमै चल्यो जुहारी

काठमाडौं, असार २० । लोकसेवाको विज्ञापनको विवाद अझै शुल्झन सकेको छैन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले स्थानीय तहमा पद पूर्तिका लागि गरेको विज्ञापन रोक्ने निर्देशन दिएको

भारतको चर्काे दबाबपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो, जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी

काठमाडौँं , असार २० । भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने आफ्नै निर्णय परिवर्तन गरेको छ । भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी

जर्मनले नेपालालाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौँ, असार २० । जर्मनले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । शुक्रबार काठमाडौंमा जर्मनले नेपललाई सो आर्थिक सहायता दिने घोषणा गरेको हो । अर्थ

लुम्बिनी विकास बैंक र खल्ति डिजीटल एप बीच सहकार्य

काठमाडौं, असार २० । लुम्बिनी विकास बैंक र खल्ति डिजीटल वालेट बीच डिजीटल सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी

ट्युनिसिया डुङ्गा दुर्घटना : कम्तीमा ८० व्यक्ति डुबेको आशङ्का

ठमाडौं, असार २० । ट्युनिसिया डुङ्गा दुर्घटना हुदा कम्तीमा ८० व्यक्ति डुबेको आशङ्का गरिएको छ । डुङ्गा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)ले बिहीबार बताएको

उदयपुर सिमेन्ट उद्योग बन्द, दैनिक ७५ लाख रुपैयाँ क्षति

काठमाडौं, असार २० । केहि दिनदेखि उदयपुर सिमेन्ट उद्योग बन्द रहेको छ । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन बन्द हुदा ठप्प भएको हो । विद्युत भोल्टेजमा

काठमाडौं महानगरपालिकाकी उपमेयर खड्की अस्पताल भर्ना

काठमाडौं, असार २० । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना भएकी छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उपमेयर खड्गीलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको

प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले गर्दैनः मन्त्री बाँस्कोटा

काठमाण्डौ , असार २० । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् । तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता