Jagaran News

प्रभु बैंकको शाखा रोल्पाको लिवाङमा खुल्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले रोल्पा जिल्लाको लिवाङमा मा शाखा विस्तार गरेको छ । रोल्पा बै.कले शाखा विस्तार गर्ने क्रममा रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा आप्mनो २१० औं

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न कांग्रेसको माग, भन्यो -सरकार उपचारको दायित्वबाट पन्छिन् खोज्यो

काठमाडौँ, कार्तिक ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न माग गरेको छ । सरकारले कोभिड–१९ संक्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै

ग्लोबल आइएमई बैंक र ल्याण्लमार्क होटल रिसोर्ट एण्ड स्पाबीच सम्झौता

काठमाडौँ, कार्तिक ३ । ग्लोबल आइएमई बैंक र ल्याण्लमार्क होटल रिसोर्ट एण्ड स्पाबीच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुले

चौतर्फी आलोचनापछि नेकपाले पनि अब दसैँ भत्ता फिर्ता गर्ने

काठमाडौं , कार्तिक ३। कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको समाचार आएपछि अहिले सांसदहरुको चौतर्फी आलोचना भइरहेको छ । यस्तो आलोचना बढेसँगै नेकपाले पनि

यो वर्ष दसैं बिदामा बैंकहरुले शाखा नखोल्ने, गर्यो यस्तो आग्रह

काठमाडौं , कार्तिक ३। यो वर्ष दसैंको सार्वजनिक बिदामा बैंक नखुल्ने भएका छन् । विगतमा दसैंको सार्वजनिक बिदामा केही सीमित शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएका बैंकहरुले यो वर्ष भने

सबै खुल्यो, मठ–मन्दिर दर्शनमा अझै रोक , विश्व हिन्दू परिषद् नेपालको आपत्ति

काठमाडौं , कार्तिक ३ । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्ने बहानामा हिन्दूहरुको महान पर्व दसैँमा समेत मठ–मन्दिर दर्शनमा रोक लगाएको भन्दै विश्व हिन्दू परिषद् नेपालले आपत्ति जनाएको छ । परिषदका

दशैँ भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाले दिए निर्देशन

काठमाडौँ, कार्तिक ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सबै सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता

कोरोना अपडेटः विश्वभर ४ करोडभन्दा बढी मानिसमा संक्रमण, ११ लाखको मृत्यु

काठमाडौं , कर्तिक ३ । विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा

आईपीएलमा सुपर ओभरमा पञ्जाबको जित

काठमाण्डौ , कात्तिक ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स इलाभेन पञ्जाबले तेस्रो जित निकालेको छ ।जितसँगै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । दुई पटकसम्म सुपर ओभरमा

पहिरोले पुरिएर ११ सैनिकको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं, कार्तिक ३ । मध्य भियतनाममा पहिरोमा पुरिएर ११ सैनिकको मृत्यु भएको छ । अन्य ११ जना वेपत्ता भएका छन् । एक सातादेखिको भारी वर्षापछि कराङ ट्राइ प्रान्तमा रहेको एक

आज दशैंको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं , कार्तिक ३। नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा, गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौं , कार्तिक ३ । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी