स्थायी कमिटी बैठकमा ओलीले पठाएको दुई पन्ने पत्रमा के छ ? ( पूर्णपाठसहित )

काठमाडौं , मंसिर २१ । आजको बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली उपस्थित भएनन् । तर उनले दुई पन्ने पत्र भने पठाएका छन् ।

ओलीले स्थायी कमिटीमा पठाएको पत्र सार्वजनिक पनि भएको छ । ओलीको पत्रमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा कात्तिक २८ गते पेश गरेको प्रस्ताव फिर्ता नभए बैठकमा सहभागी नहुने कुरालाई महत्वका साथ उल्लेख गरेका छन् ।

साथै सा पत्रमा ओलीले प्रचण्डको प्रस्तावमा आफूलाई निराधार आरोप लगाइएको र त्यो प्रस्ताव फिर्ता नभएसम्म आफू बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।

‘अध्यक्ष प्रचण्डको डकुमेन्टलाई राजनीतिक प्रस्ताव भन्न मिल्दैन र त्यो आरोपपत्रको बारेमा स्थायी कमिटीमा छलफल नै गर्न हुन्न’ पत्रमा भनिएको छ ।

ओलीले लेखेको पत्रको पूर्ण पाठ:

प्रतिक्रिया दिनुहोस्