Jagaran News

डा. बाबुराम भट्टराई दम्पत्तिमा पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं , कार्तिक ८ । डा. बाबुराम भट्टराई दम्पत्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण

बडादशैँको आज आठौँ दिनः महाअष्टमी पर्व मनाइदै

काठमाडौँ, कार्तिक ८ । बडादशैँको आज आठौँ दिन महाअष्टमी पर्व मनाइदैछ ।आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व

बिहिबार ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, १ लाख ४८ हजार ५०९ पुग्यो संक्रमित

काठमाडौं, ६ कार्तिक । पछिल्लो २४ घण्टामा आज थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४

देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशन नो लोडमा चार्ज

देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ। कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो। ढल्केबर सबस्टेशन आयोजनाका

रअका प्रमुख गोयलसंग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको पुष्टि

काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाल आएपटि चौतर्फि चासोको विषय बनेको छ । नेपाल भ्रमणका क्रममा प्रमुख गोयलले प्रधानमन्त्री

सन्राइज बैंकको ५१ औं शाखारहित बैंकिङ्ग सेवा तिलोत्तमा पनि सुरु

काठमाडौं ०५ कार्तिक । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ तिलोत्तमा, वडा नं.–६, गणेशपुर, रुपन्देहीमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको

कोरोना भाइसर भयावह बन्दै

काठमाडौं, ६ कात्तिक । कोरोना भाइसर भयावह बन्दै गएको छ । एकै दिन साँढे चार लाख कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४

बुधबार ५ हजार ७४३ जनामा कोरोना संक्रमित पुष्टि, काठमाडौं उपत्यकामा मात्र ३१०७ जना

काठमाडौं, ५ कार्तिक । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अफडेट अनुसार देशभरका प्रयोगशालामा

सामलिङ्ग पावरकम्पनीले आईपिओ निष्काशन गर्दै, एनआईबिएल एसले गर्यो प्रत्याभूति सम्झौता

काठमाडौ । सामलिङ्ग पावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा सामलिङ्ग पावर कम्पनी

इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ ल्याउदै

काठमाडौं ५, कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा आगामी मंसिर ३ गते हुने भएको छ । साधारणसभा बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा हुनेछ । बैंकले यस अघिको

क्षतिग्रस्त पछि पुननिर्माण भएको ऐतिहासिक रानीपोखरीको उद्घाटन

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको पुननिर्मार्णपछि उद्घाटन गरेकी छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका र पुरातत्व विभागले पुननिर्माण गरेपछि आज मध्यान्ह राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन

एनआईसी एशिया बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

  काठमाडौं ५, कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलवार बसेको संचालक समितिको ४६० औं बैठकले आ.व. २०७६।०७७ को मुनाफा तथा