दिल्लीका मुख्यमन्त्री केजरीवाल नजरबन्दमा
काठमाडौं, मंसिर २३ । गृहप्रशासनले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई नजरबन्दमा राखेको छ । भारतमा भइरहेको किसान आन्दोलनमा सहभागी भएको भन्दै उनलाई त्यहाँको नजरबन्दमा राखेको हो ।
गृहप्रशासनले आम आद्मी पार्टीका कार्यकर्ताले मुख्यमन्त्री केजरीवाल सिन्धु बोर्डरबाट फर्केपछि नजरबन्दमा राखेको आरोप लगाएका छन् । मुख्यमन्त्री केजरीवालले सबै बैठक रद्द गरेका छन् ।
दिल्ली नगर निगमका तीन मेयरलाई मुख्यमन्त्रीले घरको गेट अगाडी धर्नामा बस्न दिएको आरोप गृहप्रशासनले मुख्यमन्त्रीलाई नजरबन्दमा राखेको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्