Jagaran News

भारत मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, साउन १० । भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री शिवराज सिंह चौहानले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्। उनले आफूलाई कोरोना

नेपाल भारत सीमामा झडप, सशस्त्र प्रहरीमाथि हँसिया प्रहार

काठमाडौं, साउन १० । रौतहटमा नेपाल भारत सीमामा झडप भएको छ । परोहा नगरपालिका- ८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको हो । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी

एकैदिनमा भारतमा कोरोनाबाट ४९ हजार सङ्क्रमित

काठमाडौं , साउन १० ।भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना

कोरोना कहर : धमाधम कटौती गरिँदै कर्मचारी

काठमाडौँ, साउन १० । कोभिड–१९ बाट सिर्जित लकडाउनले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् । कोभिड–१९

कैलालिमा युवकमाथि खुकुरी प्रहार गर्ने १ जना पक्राउ, घाइतेको उपचार हुँदै

काठमाडौं, साउन १० । कैलालीमा युवकमाथि खुकुरी प्रहार गरी घाईते बनाएको घटनामा १ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षीय रमेश बहादुर शाहीमाथि खुकुरी

उपचारमा खटिएका राजविराज अस्पतालका १४ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

काठमाडौं, साउन १० । अस्पताल भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष शनिबारदेखि सञ्चालनमा आएको छ । विष सेवन गरी

नेपाल एयरलाइन्सले गर्यो अधिकृत पुँजी ५० अर्ब पुर्‍याउने निर्णय

काठमाडौं , साउन १० । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कम्पनीको अधिकृत पुँजी ५० अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले अधिकृत पुँजी बढाएर ५० अर्ब पुर्‍याउने

उदयपुरमा भरुवा बन्दुक पड्किएर एकको ज्यान गयो

काठमाडौँ , साउन १० । भरुवा बन्दुक पड्किएर उदयपुरमा एकजनाको ज्यान गएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जातेमा भरुवा बन्दुक पड्किएर स्थानीय विद्याराज राईको ज्यान गएको हो । जिल्ला प्रहरी

रञ्जन कोइरालासम्बन्धी पुनरावलोकन मुद्दा आइतबार पेशीमा चढ्ने

काठमाडौं  ,  साउन १०  । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ । यो मुद्दाको पुनरावलोकन सम्बन्धी

साढे पाँच लाख घुसहित डिएफओ पक्राउ, श्रीमतीको साथबाट पनि रकम बरामद

काठमाडौं , साउन १० । साढे पाँच लाख घुसहित एक डिएफओ पक्राउ परेका छन् । डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) रामबाबु साह पक्राउ परेका हुन् । अख्तियार

विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिन्छ : मन्त्री ढकाल

काठमाडौं, साउन १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताएका छन् । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उनले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा

कैलालीमा रासायनिक मल अभाव, किसान दुःखी भए

काठमाडौं, साउन १० । कैलालीका धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान बाली गाजिने अवस्थामा टपडे«सिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव