राजावादीलाई देशव्यापी वितण्डाको छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार ? : डा.भट्टराई
काठमाडौं, मंसिर १७ । बुधबार तनहुँमा पुल उद्घाटन गर्ने जाने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लियो यस पनि सरकारको काँग्रेसले विरोध र ओलोचना गरिरहेका छन् । सबैले आ आफ्नै भनाइ पोखीरहेका छन् ।
विभिन्न नेताले पौडेललाई हिरासतमा लिएको भन्दै विरोध गरिरहेका छन । यता जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले पनि सरकारको तीव्र आलोचना गरेका छन्।
पूर्वप्रधानमन्त्री डा।भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारले राजवादीलाई चाहिँ देशभर वितण्डा गर्न छुट दिएको तर गणतन्त्रवादीलाई निषेध गरेको आरोप लगाउँदै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्