Jagaran News

आज १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २४१ पुग्यो, ४३ को मृत्यु

काठमाडौं, साउन ८ । नेपालमा विहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

१० अंकले बढ्यो सेयरबजार , १ अर्ब ३२ करोडको सेयर कारोबारमा

काठमाडौं, साउन ८ । साताको अन्तिम कारोबार दिन सेयरबजार हरियो भएको छ। आज नेप्से परिसूचक १०।१३ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ७४ अंकले बढेको हो। बिहीबार १ अर्ब ३२

समुदाय स्तरमा संक्रमण देखिएपछि दैलेखमा निषेधाज्ञा जारी

काठमाडौं, साउन ८ । समुदाय स्तरमा संक्रमण देखिएपछि दैलेखमा निषेधाज्ञा जारी गरिएको छ । दैलेखको ठाटीकांध गाउँपालिकामा १६ जनामा कोरोना भेटिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । गाउँपालिकाभित्र समुदाय

जाजरकोटमा दुई सुत्केरीको मृत्यु

काठमाडौं, साउन ८ । जाजरकोटमा दुई सुत्केरीको मृत्यु भएको छ ।बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घन्टापछि मृत्यु भएको हो । स्वास्थ्य चौकी सेपुखोलाकी अनमि

नेपालले जित्यो आईओएफटीसीमा ४ स्वर्ण

काठमाडौं , साउन ८ । लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपमा नेपालले चार स्वर्ण जितेको छ । नेपालले ब्ल्याकबेल्टमा चार स्वर्ण, तीन रजत र १४ कास्य पदक जितेको हो

त्रिविका स्थगित परीक्षा दशैं अघिनै हुने

काठमाडौं । साउन ८ ।त्रिविका स्थगित परीक्षा दशैं अघिनै हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको हो । बन्दाबन्दी खुलेसँगै सेमेष्टर

उडान भर्न एयरलाइन्सहरु जुटे तयारीमा, यति र ताराले गर्यो बुकिङ खुला

काठमाडौं, साउन ८ ।कोरोनाका कारण लामो समयदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका थिएनन् । सरकारले लकडाउनको अन्त्य गरेसँगै अब उडान हुने भएको हो ।  यति र तारा एयरलाइन्सद्वारा नियमित

कोरोना प्रभावित उद्यमीले एक वर्षसम्मको सहुलिय ब्याजदरको पुनर्कर्जा पाउने

काठमाडौं, साउन ८ । कोरोनाले देशको अर्थतन्त्रमा निकै असर परेको छ । यति बेला कोरोनाले आर्थिक संकट नै खडा गरेको छ । यता कोरोना भाइरसका कारण प्रभावित उद्योगी तथा व्यवसायीले

बिमा कम्पनीहरुको आम्दानी बढ्यो , कति प्रतिशतले भयो वृद्धि ?

काठमाडौं, साउन ८ । बिमा कम्पनीहरुको आम्दानी भने बढेको छ।कोरोनाको महामारीले अन्य क्षेत्रमा नकारात्मक प्रभाव परेपनि बिमा कम्पनीहरुको आम्दानी भने बढेको हो । जीवनबिमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत

चल्न थाले सार्वजनिक यातायात , तर यात्रु भन्छन्- गाडी भाडा चर्को भयो

काठमाडौं , साउन ८ । बिहीबारदेखि धेरै सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त घोषणा गरेपछि यातायातका साधन गुड्न थालेका हुन्

झापामा डुबेर तीन बालकको मृत्यु

काठमाडौं, साउन ८ । झापामा डुबेर तीन बालकको मृत्यु भएको छ । भद्रपुरको निर्माणधिन कमलधाप सिमासर क्षेत्रमा डुबेर तीन बालकको मृत्यु भएको हो । भद्रपुर नगरपालिका दुई कमलधाप सीमसार क्षेत्रमा

मट्टितेल छर्केर आफ्नै श्रीमतीलाई आगो लगाइयो, लगाउने गिरफ्तार

काठमाडौं , साउन ८ । एक जनाले श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाएका छन् । आगो लगाउने सप्तरी सुरुङ्गा नगरपालिका–३ बस्ने दिपेन सदालाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । दिपेनले २७