
यस वर्षको तिहारमा खुल्छ रानीपोखरी
काठमाडौं , असोज २४ । पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै

आउन थाल्यो जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ लगानीकर्ताको खातामा
काठमाडौं, असोज २४,। जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा आउन शुरु गरेको छ । कम्पनीको आईपीओ सीडीएससीले लगानीकर्ताको खातामा पठाउन शुरु गरेको हो । उक्त कम्पनीको आईपीओ

अनसनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन
काठमाडौं, असोज २४ । अनसनरत डा। गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि

ओली-प्रचण्डबीच भेटवार्ता जारी , मन्त्री चयन गर्न सकस
काठमाडौं , असोज २४। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच आज पनि भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत

साझा पार्टीको प्रवक्तामा पाठक नियुक्त
काठमाडौं, असोज २४ । साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त भएका छन्। तत्कालीन प्रवक्ता डा। सूर्यराज आचार्यले राजीनामा दिएपछि विगत छ महिनादेखि पाठकले सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए। साझाले

कोरोना कहर : माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन
काठमाडौं , असोज २४ । कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै ती दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि

काँग्रेस केन्द्रीय समितिको भोलिको बैठक स्थगित , यस कारण भयो
काठमाडौं , असोज २४ । नेपाली काँग्रेसको भोलि (आइतबार)लाई निर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । काँग्रेस स्रोतका अनुसार पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं ९खनुपरुदे० निधनमा आइतबार पार्टी कार्यालय बन्द

भएन डा. केसी र सरकारी पक्षको वार्तामा सहमति, शशक्त आन्दोलनको तयारी
काठमाडौं, असोज २४ । सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य प्रति सरकारले गम्भिर नभएको पाइएको छ । सरकार र वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्षबीचको शुक्रबार अबेर राति भएको वार्तामा कुनै

कुलमान प्राधिकरणबाट बाहिरिएसँगै विद्युत कटौती बढ्यो
काठमाडौं, असोज २४ । यति बेला देशका विभिन्न जिल्लामा विद्युत कटौतीको समस्या बढ्न थालेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै विद्युत कटौतीको समस्या बढ्न थालेको हो

कोरोनाबाट थप तीन जना संक्रमितको मृत्यु
काठमाडौँ, असोज २४ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । बाँके, दाङ र रूपन्देहीका गरि तीन कोरोना संक्रमितको मृत्यु भएको हो । कोहलपुर नगरपालिका-९ पिपरीका ३८

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ अब दसैंपछि मात्रै
काठमाडौं , असोज २३ । राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमविरुद्धको मुद्दा दसैंअघि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीशहरु होम आइसोलेसनमा रहेकाले दसैंअघि संवैधानिक इजलाश बस्ने सम्भावना

प्रसाईंको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं , असोज २३ । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाई निधनप्रति कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वकोषाध्यक्ष प्रसाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका






