
राष्ट्र बैंकले ल्यायो २६ अर्बको नयाँ नोट बजारमा
काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो , यातायात अवरुद्ध
काठमाडौं, साउन ७ । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार

अझै तीन दिन वर्षा हुने, यस्तो छ मौसमको पूर्वानुमान
काठमाडौं। साउन ७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिनसम्म मौसम सक्रिय रहने जनाएको छ ।देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ

आजदेखि हट्यो लकडाउन, यी क्षेत्रमा प्रभाव कायमै
काठमाडौं, साउृन ७ । कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि

देशका विभिन्न स्थानमा पहिरो: एकैदिन आज गयो ९ जनाको ज्यान
काठमाडौं, साउन ६ । देशका विभिन्न स्थानमा गएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, धादिङ, नवलपरासी र दार्चुलामा गरेर ९ जनाको मृत्यु भएको हो। काठमाडौंको

१५ अङ्कले घट्यो नेप्से
काठमाडौं , साउन ६ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४।९९ ले घटेर एक हजार ४४९.९४

सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई डेढ लाख सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बाल विकास समाजलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । करिब २८ वर्षदेखि बाल अधिकारबाट वञ्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकास गर्ने उद्देश्यका

नवलपरासीमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु, एक बेपत्ता
काठमाडौं, साउन ६ । लगातारको वर्षाका कारण आएको बाढी पहिरोले नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाडाँझेरी गाउँको टाँडीमा

काठमाडौँ उपत्याकामा आज थप ९ जनामा कोरोना पुष्टि, ६०९ जना संक्रमित निको भए
काठमाडौं, साउन ६। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा

आज थप १५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ९९४ पुग्यो
काठमाडौं, साउन ६ । नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

हिमालयन बैंकले गर्यो कान्ती बाल अस्पतलाई सहयोग
काठमाडौं, साउन ६ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कान्ती बाल अस्पताललाई सहयोग प्रदान गरेको छ। बैंकले अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त

साउन ८ गतेदेखि अब सबै सार्वजनिक यातायात चल्ने
काठमाडौं , साउन ६ । साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर यातायात व्यवसायीले साउन ८ गतेदेखि सबै यातायात सञ्चालन गर्ने घोषणा गरेका








