पत्रकार गौतमलाई पितृशोक

काठमाडौं । पत्रकार तथा राष्ट्रिय समाचार समितिका तस्वीर सम्पादक कृष्णराज गौतमलाई पितृशोक परेको छ । उहाँका पिता ईश्वरचन्द्र गौतमको शुक्रबार राति करिब ८ बजे तिर हृदयाघातबाट निधन भएको हो । उहाँ मिर्गौला र मधुमेह रोगबाट पनि पीडित हुनुहुन्थ्यो ।
राति ७ बजे खाना खाएर बस्नुभएका गौतमलाई असजिलो महसुस भएपछि आफ्नो निवास, बल्खुबाट वीर अस्पतालमा उपचारका लागि लगिए पनि स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । पुख्र्यौली घर अर्घाखाँची भएका गौतमले हिमाल सिमेन्ट उद्योगमा केमिष्ट पदमा रही सेवा गरेका थिए । उहाँले अर्घाखाँची, पाल्पा, बागलुङलगायत जिल्लामा अध्यापन पनि गेका थिए । स्व गौतमको शुक्रबार राति नै पशुपतिमा धार्मीक परम्परा अनुासर अन्त्येष्टि गरिएको छ पारिवारीक स्रोतले जनाएको छ । । उहाँका पत्नी, दुई छोरा र एक छोरी हुनुहुन्छ । उनको काजक्रिया उहाँकै निवास बल्खुमा गरिएको छ । , एसोसियटतर्फ १७।४६ प्रतिशत मत ल्याएर कूल ५४।२६ प्रतिशत मत ल्याए । प्रधानले ४५।७४ प्रतिशत मात्रै मत ल्याउन सके ।

शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्