Jagaran News

भारतीय प्रधानमन्त्री मोदीले भने- कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं, फागुन ४ ।– भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मीरमा भारतीय

अब नेपालले आफ्नै भू-उपग्रह प्रयोग गर्ने

काठमाडौं, फागुन ४ ।नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न

नेविसंघको ४८ वर्षे इतिहासमा जम्मा ११ महाधिवेशन, १८ सभापति

काठमाडौं , फागुन ४ । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० पार्टीमा नेता उत्पादनको नर्सरी मानिन्छ । कांग्रेसको अहिलेको केन्द्रीय राजनीतिमा स्थापित भएका सभापतिदेखि केन्द्रीय सदस्यहरूसम्मको अनुहारले पनि नेविसंघ

भ्रष्टाचार रोक्ने निकायमै ‘भ्रटाचारी’, विश्वसनीयतामा प्रश्न

काठमाडौं, फागुन ४ । भ्रष्टाचार नियन्त्रण, नियमन र दोषीमाथि कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै शंकाको घेरामा पर्न थालेको छ । आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैंयाँ घुस

सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच  बैकास्योरेन्स सम्झौता

कठमाडौं, ३ फागुन । सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र

Bancassurance Agreement KamanaSewa Bikas Bank and Premier Insurance Company

Kathmandu, 3 Phagun . KamanaSewaBikas Bank to facilitate in Non-Life Insurance Policies of Premier Insurance Company Ltd under bancassurance pact. With this agreement, Bank’s customer can easily procure the Non-Life

कामना सेवा विकास बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ३ फागुन । कामना सेवा विकास बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा दुबै पक्षबीच सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर

जनताको मन जित्ने कार्यशैली अपनाउन प्रधानमन्त्रीलाई विवेकशील साझा पार्टीको सुझाव

जागरण न्युज काठमाडौं, फागुन ३ । सरकारले एक वर्षको कार्यकाल पुरा गरेकोमा विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएको छ । दुई–तिहाईको ऐतिहासिक शक्ति बोकेको सरकार हुँदाहुँदै पनि सरकारको

महाअभियोगबाट बच्न अख्तियार आयुक्त पाठकले दिए राजीनामा

जागरण न्युज काठमाडौं, फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् । शुक्रबार दिउँसो शितलनिवास पुगेर पाठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।

संघीयताले खर्च बढ्यो भन्नु भ्रम होः मुख्यमन्त्री पोखरेल

जागरण न्युज काठमाडौं, फागुन ३ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयताले खर्च बढ्यो भन्नु गलत भएको बताएका छन । प्रदेश ५ सरकार स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले उनले

युनिभर्सल पावर कम्पनीको आईपिओ भर्ने म्याद कहिलेसम्म ?

जागरण न्युज काठमाडौं, फागुन ३ । युनिभर्सल पावर कम्पनीले माघ २५ गतेदेखि सर्वसाधारणको लागि ८६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको मध्ये फागुन ३ गते शुक्रबार बिहानसम्म ८४

सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन, कुन-कुन भए त ?

काठमाडौं, फागुन ३ । सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन