
एकै विद्यालयका १७ शिक्षकलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, मंसिर २८ । कोरोना त्रासका कारण यति बेला विद्यालय बन्द रहेका छन् । तर कतिपय ठाउँमा भने कोरोनाका बाबजुत पनि विद्यालय संचालनमा रहेका छन् । यसैबीच सुर्खेतमा एउटै विद्यालयका

सुरक्षा प्रमुखहरुको निर्देशन – विप्लवका गतिविधि र तस्करी नियन्त्रणमा केन्द्रित हुनुहोस्
काठमाडौं, मंसिर २८ । तराईमा अब विप्लव समूहका गतिविधिसँगै तस्करी नियन्त्रणमा केन्द्रित हुन निर्देशन दिएको छ । तीन सुरक्षा निकायका प्रमुखले यस्तो निर्देश दिएका हुन् । पछिल्लो समय विप्लवका गतिविधि

नौ महिनापछि काठमाडौँ–दिल्ली उडान हुँदै
काठमाडौं , मंसिर २८ । कोरोनाका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो ।

दोहोरो अंकले बढ्यो नेप्से , पाँच अर्बको कारोबार
काठमाडौं , मंसिर २८ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ । सेयर बजारको परिसूचक नेप्से आइतबार ४६ अंकले बढेको छ। सो अंकको

नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने
काठमाडौं, मंसिर २८ । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ ।झण्डै ९ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने हुनाले

देशमा विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना, ७ जनाको मृत्यु, ३ घाइते
काठमाडौं , मंसिर २८ । देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा धनुषा, बझाङ, गोरखा,

ललिता निवास जग्गा प्रकरण: अख्तियारका पूर्वआयुक्त बस्न्यात विशेष अदालतमा
काठमाडौं , मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित भएका छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा भ्रष्टाचार मुद्दामा परेका बस्न्यात आइतबार

प्रभु लाइफको आईपीओ भोलिदेखि बिक्रीमा आउँदै
काठमाडौं , मंसिर २८ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर ‘आईपीओ’ भोलिदेखि बिक्रीमा आउने भएको छ । पुर्व निर्धारित मितिअनुसार नै सोमबार अर्थात् भोलिदेखि उक्त कम्पनीको आईपीओ निष्काशन गर्न

गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं , मंसिर २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा आममाफी नदिइने बताएका छन् । जवाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले आइतबार संयुक्त रुपमा आयोजना

ट्रम्प र बाइडेन पक्षबीच छुरा हानाहान, ४ जना घाइते, २३ जना गिरफ्तार
काठमाडौं, मंसिर २८ । चुनावमा आफ्नो हार अझै अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका समूहबीच वासिङ्टनमा चक्कु हानाहान भएको छ। ट्रम्पका पक्षधर प्राउड ब्वाइज समूहले

प्रवक्ता श्रेष्ठ मुछिएको विवादको बचाउमा प्रचण्ड, ओली चुपचाप
काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टीको आइतवार बालुवाटारमा बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकमा लामाको निधनबारे पार्टीले शोक ब्यक्त गरेको थियो।

अमेरिकामा सोमबारबाट कोरोना खोप सर्वसाधारणले लगाउन पाउने
काठमाडौं, मंसिर २८ । अमेरिकामा सर्वसाधारणले कोरोनाको खोप सोमवारदेखि लगाउन पाउने भएका छन् । कोभिड-१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोनाभाइरस खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिइएपछि उनीहरुले खोप लगाउन




