Jagaran News

सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव फेला , २४ बेपत्ता, सभामुख सापकोटा पुगे घटनास्थलमा

काठमाडौं, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ। अझै २४ जना हराइरहेका छन्। बाह्रबिसे नगरपािलकाका मेयर निमफुन्जे शेर्पाले दिएको जानकारीअनुसार

सिन्धुपाल्चोक पहिरो अपडेट: २ महिलाको शव भेटियो, २२ जना बेपत्ता

काठमाडौं, भदौ २८ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा आइतबार बिहान गएको पहिरोमा बेपत्ता २ जनाको शव फेला परेको छ भने अझै २२ जना हराइरहेका छन्।

कोरोना प्रकोपः विदेशमा यो सातामात्रै ४३ नेपालीले ज्यान गुमाए

काठमाडौं , भदौ २८ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको

फेसबुकमा फोटो राखेको विषयमा दुई पक्षबीच झडप , ७ राउण्ड अश्रुग्यास प्रहार

काठमाडौं, भदौ २७ । फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधामका दुई पक्षबीच झडप भएको छ । जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु

काठमाडौं, भदौ २७ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार

आज थपिएका संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौँ , भदौ २७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो । शनिबारघटेर ४३१

नविल बैंकले गर्यो पुनर्कर्जाका लागि निवेदन आह्वान

काठमाडौँ, भदौ २७ । नविल बैंकले पुनर्कर्जाका लागि निवेदन आह्वान गरेको छ। बैंकका अनुसार उक्त कर्जाका लागि बैंकका सम्बन्धित शाखा कार्यालयमा आवश्यक कागजातसहित असोत २ गतेभित्र निवेदन दिनु पर्नेछ। यस

उपत्यकामा थपिए ४३१ जना सङ्क्रमित, कोरोनाबाट १४ जनाको मृत्यु

काठमाडौं, भदौ २७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ३७७ जनामा, ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा

आज थप १२ सय १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३ हजार नाघ्यो

काठमाडौँ, भदौ २७ । पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै हालसम्म ५३ हजार १२० संक्रमितको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

कोरोना महामारीः विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु

काठमाडौं, भदौ २७ । विश्वभरि कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार

भक्तपुर ‘हत्या’ प्रकरणः थप रहस्यमय बन्यो, आफन्तले दिए प्रहरीमा जाहेरी

काठमाडौं, भदौ २७ । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट

मन्त्री गुरुङ भन्छन् -अनलाइन शिक्षण सिकाईलाई थप व्यवस्थित बनाउनुपर्छ

काठमाडौँ , भदौ २७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विद्यार्थीको भविष्य हेरेर अनलाइन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल