प्रतिनिधिसभा विघटनविरूद्ध बहस सुरु

काठमाडौं, ६ माघ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ । आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस सुरु गरेका छन् ।

आईतबारदेखि जारी बहसमा अहिलेसम्म अधिवक्ताहरु डा.भीमार्जुन आचार्य, डा.दिनेश त्रिपाठी, सुनिल कुमार पोखरेल, दीनमणि पोखरेललगायतले बहस गरिसकेका  छन् । आज पनि संवैधानिक इजलासले टुंगो लगाउन नसकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्