
सिन्धुपाल्चोकका जोखिम बस्ती सुरक्षित स्थानमा सार्न देउवाको माग, ज्यान गुमाउनेप्रति दुःख व्यक्त
काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा पहिरोको जोखिममा रहेकालाई तत्काल सुरक्षित स्थानान्तरण गर्न माग गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै देउवाले सिन्धुपाल्चोकमा

भारतले गर्यो बाढी पहिरो प्रभावितका लागि टेन्ट र प्लास्टिक सिट सहयोग
काठमाडौं, भदौ २८ । भारतले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । भारतीय दूतावासका मिसन उप-प्रमुख नामग्य सी खम्पाले भारत सरकारको तर्फबाट संसद सदस्यसमेत रहेकी

सिन्धुपाल्चोक पहिरोः मृतक ९ जनाको सनाखत, अझै २२ बेपत्ता
काठमाडौं, भदौ २८। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको छ।इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी

स्थगित भएको सेयर बजार सवा पाँच बजेसम्म खुल्ने
काठमाडौं , भदौ २८ । स्थगित भएको सेयर बजार आज (आइतबार) सवा ५ बजेसम्म खुल्ने भएको छ । टीएमएसमा समस्या आएपछि कारोबार स्थगित भएको थियो । सो समस्या समाधान भएकाले

लागुऔषध कारोबारः आरोपमा एग्रोभेट सञ्चालकसहित ७ जना पक्राउ
काठमाडौ., भदौ २८ । प्रहरीले झापामा प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट ४ केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय

आजबाट सकियो कुलमान घिसिङको कार्यकाल , नयाँ को भन्ने टुंगो छैन अझै
काठमाडौं, भदौ २८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आजबाट विदा हुँदैछन्। प्राधिकरणको ४ वर्षे कार्यकाल आइतबारबाट सकिँदैछ। घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी पदमा नियुक्त भएका

आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ
काठमाडौं, भदौ २८ । बाँकेमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका १७, परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको

सिन्धुपाल्चोक पहिरोः ९ जनाको शव फेला, २२ अझै बेपत्ता, २२ घर क्षतिग्रस्त
काठमाडौं , भदौ २८ । सिन्धुपाल्चोक, बाह्रबिसे पहिरोमा हराएकामध्ये हालसम्म नौजनाको शव फेला परेको छ । २२ जना अझै बेपत्ता रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । स्थानीय शिक्षक बजिरसिंह

सिन्धुपाल्चोक पहिरोः मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त
काठमाडौं, भदौ २८ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिरोको घटनाप्रति दुःख व्यक्त गरेका । आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा

स्वास फेर्न गाह्रो भएपछि भारतका गृहमन्त्री शाह अस्पताल भर्ना
काठमाडौं, भदौ २८ । भारतका गृहमन्त्री अमित शाह शनिबार राति अस्पताल भर्ना भएका छन्। शाहलाई स्वास लिन गाह्रो भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो। अघिल्लो महिना उनी कोरोना पोजेटिभ

व्यवसायीले देउवालाई भेटेर भनेर– हाम्रा माग पूरा गराउन पहल गरिदिनुस्
काठमाडौं , भदौ २८। नेपाल राष्ट्रिय व्यवसायी महासंघले उद्योगी–व्यवसायीहरुको माग तत्कालै पूरा गराउनका लागि पहल गरिदिन आग्रह गरेका ।छन् । उनीहरले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र

आज सुन चाँदीको मूल्य कति ? यस्तो छ बजार भाउ
काठमाडौं, भदौ २८ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै




