
आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा, सचेत रहन आग्रह
काठमाडौं , भदौ ३० । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। जसले देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र

कोरोना महामारीः काठमाडौंमा कहाँ कतिलाई संक्रमण ?
काठमाडौं, भदौ ३० । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध, नेपालमा मूल्य बढ्न सक्ने
काठमाडौँ, भदौ ३० । मूल्य बृद्धि रोक्न भन्दै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा प्रतिबन्ध लगाइएको बीबीसी हिन्दीले जनाएको छ

सिन्धुपाल्चोकमा दुई महिनामा पहिरोले लियो ७४ जनाको ज्यान , ४१ अझै बेपत्ता
काठमाडौं, भदौ ३० । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ ।यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने

पहिरोले नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
काठमाडौं, भदौ ३० । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो

काठमाडौं उपत्यकामा आज ५१२ जनामा कोरोना
काठमाडौं, २९ काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टाको अवधिमा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी

थपिए १ हजार १७० जना कोरोना संक्रमित, १५ जनाको मृत्यु
काठमाडौं, २९ भदौ । पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार

सेयर बजारमा करेक्शन, बैंकिङ्गमा लगानीकर्ता होमिए
काठमाडौं, २९ भदौं । साताको दोस्रोदिन पनि सेयर खरिदबिक्रीमा उत्साह जारी नै रहेको छ । नेप्से सूचक ३.०८ अंकले बढेर १५४०.३३ विन्दुमा आइपुगेको छ । १९० कम्पनीको ३ अर्ब रुपैयाँभन्दा

जुम्लाबाट १९ औं सत्याग्रह सुरु गरे डा.केसीले
काठमाडौं, २९ भदौ । डा. गोविन्द केसीले फेरी जुम्लाबाट १९ औं सत्याग्रह थालेका छन् डा. केसीले विभिन्न माग राख्दै यस पटक सोमबार जुम्लामा अनसन सुरु गरेका हुन् । उनले जुम्ला

नेपाली सेनाका विभिन्न ब्यारेकलाई आइसोलेशन कक्ष बनाउँदै कमवानपुर
काठमाडौं, २९ भदौ । नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० श्याको आइसोलेशन कक्ष स्थापना गर्ने भएको छ । मकवानपुर जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण

एनआईसी एशिया बैंकले ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा दिने
काठमाडौं , भदौ २९ । एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा लोन अगेन्स्ट सेयरको आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुमा नेपालको

कोरोनाबाट पछिल्लो पटक थप ७ जनाको मृत्यु, ज्यान जानेको संख्या बढ्दै
काठमाडौं, भदौ २९ । नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा धरान,




