
वीपी प्रतिष्ठानमा ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौं, भदौ ३१ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका- ३ नम्बर वडाका ३५

गण्डकी प्रदेशमा ८ प्रहरीसहित ५० जनामा कोरोना पुष्टि
काठमाडौं, भदौ ३१ । कास्कीमा २९ सहित गण्डकी प्रदेशमा ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।कास्कीमा थपिएकामध्ये २८ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना रुपा गाउँपालिकाका हुन् ।

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना, के भयो ?
काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालालाई ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको हो । अहिले ज्वरो हटेको

यी ६ जिल्ला भए संक्रमणमुक्त
काठमाडौं, भदौ ३० ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ६ जिल्ला संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी,

यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने
काठमाडौं, भदौ ३० । यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सम्पन्न हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै सम्पन्न हुने बताएका छन्

फुटपाथ पसल हटाउ अभियान सुरु
काठमाडौँ, ३० भदौ । फुटपाथ पसल हटाउ अभियान सुरु भएको छ । काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्रीवस्तीलाई व्यवस्थित बनाउन तथा दैनिक आवत जावत गर्ने मानिसलाई सहज गर्न त्यस क्षेत्रमा फुटपाथ पसल

२५ औं वर्षमा वर्ल्डलिंक: मुलुककै तेस्रो ठूलो दूरसञ्चार कम्पनी बन्न सफल
काठमाडौं, भदौ ३० । नेपालको सबैभन्दा ठूलो इन्टरनेट इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा प्रवेश गरेको छ। सबैभन्दा धेरै ग्राहक तथा प्रयोगकर्ता भएको फिक्स्ड इन्टरनेट सेवाप्रदायक कम्पनी

बागलुङमा सडक भाँसिदा दुई घर विस्तापित, आठ घर उच्च जोखिममा
काठमाडौं, भदौ ३० । बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि

बढ्यो कोरोना ग्राफ, उपत्यकामा थपिए ६७६ जना संक्रमित
काठमाडौं, भदौ ३० । नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको ग्राफ बढ्दै गएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला

आज देशभर १ हजार ४५९ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं , भदौ ३० । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अग्रवाल, लिए शपथग्रहण
काठमाडौं, भदौ ३० । प्रेडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन्। अग्रवाललाई बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्। १८ औ वार्षिक

सिटिजन्स बैंकद्वारा स्क्यान र वीथ ड्र सेवा सुरु
काठमाडौं , भदौ ३० । सिटिजन्स बैंकले स्क्यान र वीथ ड्र सेवा सुरु गरेको छ । लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र वीथ ड्र




