Jagaran News

प्रतिपक्षी दल कांग्रेसले भन्यो -हिम्मत छ भने कश्मीर समस्याबारे यो सरकारले बोलोस्

काठमाडौं, भदौ ६। राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम बस्तीको स्थानान्तरणबारे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले दिए सामूहिक राजीनामा, किन ?

कठमाडौं, भदौ ६ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । उपकुलपति प्रा. डा. संगीता भण्डारीले आफूहरुलाई विभिन्न बहानामा स्पस्टीकरण सोध्ने, बर्खास्त

विप्लव समूहका कास्की जिल्ला इन्चार्जसहित २ जना पक्राउ

काठमाडौं, भदौ ६ । प्रहरीले विप्लव समूहका कास्की जिल्ला इन्चार्जसहित २ जनालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो

मनसुन सक्रिय: मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना, कुन क्षेत्रमा कस्तो ?

काठमाडौँ, भदौ ६। शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत

सहकारीलाई पनि मर्जरमा लैजान सरकारले एकिकरण कार्यविधि बनाउने

काठमाडौं, भदौ ६ । सहकारीहरुको मर्जर गरिने भएको छ । सोको लागि सरकारले एकिकरण कार्य्विधि बनाउने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणा मन्त्री पद्माकुमारी अर्यालले सहकारी

एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं, भदौ ६ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आइसीसीले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १६औं स्थानमा

कास्मिर समस्या समाधानमा भूमिका खेल्न नेपाललाई पाकिस्तानको आग्रह

काठमाडौँ, भदौ ६ । पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद

एनआइसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ, भदौ ६ । एनआइसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच डिजिटल माध्यमबाट सुविधा लिन सक्ने सम्झौता भएको छ। बैंकको डिजिटल च्यानल मार्फत इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बीमा प्रिमियम भुक्तानी

भक्तपुरमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किएः एक युवकले मृत्यु, एक घाइते

काठमाडौँ , भदौ ६ । भक्तपुरमा मोटरसाइकल र स्कुटी ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नयाँठिमी चारदोबाटोमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

काठमाडौं, भदौ ६ । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर

जनहितमा काम नगरे सत्ता उल्टिन सक्छः प्रचण्ड

काठमाडौं , भदौ ६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने संभावना रहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई

राष्ट्रिय सभाको बैठक आज बस्दै, दुई वटा विधेयक प्रस्तुत

काठमाडौं, ६ भदौ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिने सचिवालयले जनाएको छ । अहिले बिहान ११ बजे सुरु हुने बैठकमा वन