
लेखा समितिमा मन्त्री ढकालले भने – स्वास्थ्य सामग्री खरिद प्रकरणमा मेरो कुनै संलग्नता छैन
काठमाडौं,पुस ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड- १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। संघीय संसद प्रतिनिधि सभा

प्रचण्ड-नेपाल समूहको निष्कर्ष : ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध डटेर लड्छौं
काठमाडौं , पुस २ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको

सिद्धार्थ बैंकले गर्यो अस्पताल निर्माणको लागि आर्थिक सहयोग
काठमाडौं , पुस ३ । सिद्धार्थ बैंकले अस्पताल निर्माणको लागि आर्थिक सहयोग गरेको छ । बैंक लिमिटेडले पौष २ गते बिहिबार विराटनगर स्थित नागरिक केयर सेन्टरलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पाँच

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियाको खैरापुरमा
काठमाडौं, पुस ३ । ग्लोबल आइएमई बैंकले आफ्नो नयाँ शाखा बर्दियाको खैरापुरमा विस्तार गरि संचालनमा ल्याएको छ । बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरि सञ्चालनमा ल्याएको हो

मेगा बैंकले ल्यायो ‘मेगा अभिभावक बचत खाता’
काठमाडौं , पुस ३ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ ।बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा

काठमाडौँ उपत्यकामा थपिए २८७ कोरोना संक्रमित
काठमाडौँ, पुस ३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२१ महिला र १६६ पुरुष गरी २८७ जनामा संक्रमण देखिएको स्वास्थ्य

खानेपानी र स्थानीय पूर्वाधार विभागबीच ‘वास प्लान’ बनाउने सम्झौता
काठमाडौँ, पुस ३ । खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाईसम्बन्धी तथ्यांक संकलन गरी सरसफाई गुरुयोजना ९वास प्लान० बनाउने

थप ७८२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १६ जनाको मृृत्यु
काठमाडौँ , पुस ३ । पछिल्लो २४ घण्टामा ५ हजार ७०६ जनाको परीक्षण गर्दा थप ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या

गृहले गर्यो १८ सिडिओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं , पुस ३ । गृहमन्त्रालयले शुक्रवार १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रवार सहसचिव र उपसचिव गरी १८ जनाको सरूवा तथा हेरफेर गरेका

बंगलादेशको मल पुस तेस्रो साता नेपाल आइपुग्ने
काठमाडौं , पुस ३ । सरकारले बंगालदेशसंग खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल पुस तेस्रो साता आइपुग्ने भएको छ ।सरकारको स्वीकृतिपछि मल लिन बंगलादेश गएको कृषि सामाग्री कम्पनीको

ललितपुरमा राप्रपाको विशाल प्रदर्शन
काठमाडौैं , पुस ३ । पछिल्लो समय देशभर विभिन्न राष्ट्रवादी समूहले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आन्दोलन तथा प्रदर्शन गर्दै आएका छन् । यहि बेला राप्रपाले पनि प्रदर्शन गर्न थालेको छ

राज्यले सबै नागरिकलाई कोरोना खोप निशुल्क उपलब्ध गराउँछ : अर्थमन्त्री
काठमाडौं , पुस ३। अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजका नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै उनले यस्तो




