
मेयरले नै पाएनन् कोरोना बीमाको भुक्तानी
काठमाडौं , पुस ४ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन ।

डब्लुएचओमा सूचीकृत नभए पनि कोरोना विरुद्धको खोप नेपाल आउने
काठमाडौं, पुस ४ । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ। खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको

देशभर थपिए ७१० कोरोना संक्रमित , १२ को मृत्यु
काठमाडौँ, पुस ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १४८ पुगेको छ ।

शीतलहरले जनजीवन कष्टकर बन्दै
काठमाडौं, पुस ४ । जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र

गरिब देशहरूले पनि छिट्टै कोरोनाको खोप पाउँछन्ः डब्ल्यूएचओ
काठमाडौं, पुस ४ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गरिब देशहरूले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने जनाएको छ । नयाँ वर्ष सन २०२१ को शुरुदेखि नै कोरोना विरुद्धको खोप

भारतसँगको पहिलो टेष्टमा अष्ट्रेलिया ८ विकेटले विजयी
काठमाडौं, पुस ४ । अस्ट्रेलियाले भारतविरुद्धको पहिलो टेस्टमा शानदार जित हासिल गरेको छ । खेलको तेस्रो दिन भारतले दिएको ९० रनको लक्ष्य अस्ट्रेलियाले ८ विकेट गुमाएर पुरा गरेपछि अस्ट्रेलिया ८

छ हजारभन्दा बढी सुकुम्वासीलाई लालपुर्जा
काठमाडौं, पुस ४ । लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । यहाँस्थित माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५१५ घरपरिवारलाई

बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु, २० घाइते
काठमाडौं, पुस ४ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा बम बिस्फोटका कारण १५ बालबालिकाको मृत्यु भएको छ र २० जना घाइते भएका छन् । गिलान जिल्लामा भएको यस बिस्फोट कारण अझै

ब्रोकर कमिसन घटाउन अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौं , पुस ४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा हिजो पूँजीबजार सम्बद्ध पक्षहरुसँगको छलफलमा मन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन विलम्ब नगर्न र प्रो

नेकपा विभाजन हुँदैन: मन्त्री गुरुङ
काठमाडौं , पुस ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताएका छन् । नेकपा दोलखा जिल्ला जिल्ला समिटीले आज

ओली प्रचण्डबीच एक घण्टा वार्ता, नेताहरुको भेटवार्ता तिब्र
काठमाडौँ , पुस ४ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ ।उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको छ । ओली १२

आईएमईले गर्यो कोरोनाबाट विदेशमा ज्यान गुमाएका परिवारलाई ५० हजार सहयोग
काठमाडौं , पुस ३ । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । शुक्रबार काठमाडौंमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग




