Jagaran News

आठ महिनामा विपदका २६ सय ५२ घटना, ४९७ जनाको मृत्यु

काठमाडौं, पुस २ । हरेक वर्ष नेपालमा विपदका घटना घट्ने गर्दछन् । चट्यांग , बाढी , आगलागी , सर्पदंश , जनावरको आक्रमण अविरल वर्षा र हावाहुरी लगाएतका घटना हुने गर्दछन्

एक साताभित्र उखु किसानको भुक्तानी दिन संसदीय समितिको निर्देशन

काठमाडौं , पुस २ । संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य

भोलिदेखि जोर-बिजोर प्रणाली हट्ने

काठमाडौं , पुस २ । भोलिदेखि जोर-बिजोर प्रणाली हट्ने भएको छ । कोरोना त्रासका कारण काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोर-बिजोर प्रणाली लागु भएको थियो । लामो समयसम्म लगाइएको

खोपले मात्र कोरोना महामारी नियन्त्रण गर्न सक्दैनः डब्लूएचओ

काठमाडौं, पुस २ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले खोपले मात्र कोरोना माहामारी नियन्त्रणमा ल्याउन नसक्ने बताएको छ।हाल अमेरिका, बेलायत, बहराइन, क्यानडा लगायतका देशमा कोरोनाविरद्धको खोप कार्यक्रम सुरुवात भइसकेका छन्। डब्लूएचओले

सरकारविरूद्ध राप्रपाले प्रदर्शन गर्ने, यस्तो छ तालिका

काठमाडौं, पुस २ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ। आज बसेको पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकमा गरेको निर्णय

उखु किसानको आन्दोलन : भित्रभित्रै खराब उद्योगीको संरक्षणमा नेताहरु

काठमाडौं , पुस २ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुकै संरक्षणमा चिनी उद्योगीहरुले किसानको पैसा नतिरेको जिकिर गरेका छन् । बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता

नागरिक लगानी कोषलाई हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं, पुस २ । धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कोषलाई आज बिहिबार हकप्रद निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले एक अर्ब

स्वास्थ्यमन्त्री ढकाललाई बोलायो लेखा समितिले

काठमाडौँ , पुस २ । प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । उनलाई शुक्रबार १ बजेका लागि बोलाएको हो । स्वास्थ्य सामग्री खरिदमा अनियमितताबारे छानबिन गरिरहेको समितिले सोही

राष्ट्रिय वाणिज्य र महालक्ष्मीबीच कर्जा सम्झौता

काठमाडौँ , पुस २ । राष्ट्रिय वाणिज्य र महालक्ष्मीबीच कर्जा सम्झौता भएको छ । बैंक र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, यी एजेण्डामा हुनेछ छलफल

काठमाडौं, पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश

मन्त्री श्रेष्ठ भन्छन्- शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्छ

काठमाडौं, पुस २ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा

सुरु भयो नेपाल-भारत नियमित उडान, पहिलो उडानमै गए १४१ यात्रु भारत

काठमाडौं , पुस २ । आजबाट नेपाल-भारतबीच नियमित हवाई उडान सुरु भएको छ । नौ महिनापछि नियमित हवाई उडान सुरु भएको हो । नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली उडान गरेको छ