Jagaran News

प्रचण्ड–नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार, भिम रावलको प्रश्न- प्रधानमन्त्री कुन पार्टीको ?

काठमाडौं, फागुन २३ । सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले संसद बैठक बहिष्कार गरेको छ।बैठक सुरु हुनासाथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाएका थिए। तर सभामुखले जरुरी

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पूर्वावस्थामा रहेको अदालतको ठहर

  काठमाडौँ , फागुन २३ । सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)पुरानै अवस्थामा फर्केका छन्

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक सुरु

काठमाडौं , फागुन २३ । प्रतिनिधि सभा बैठक सुरू भएको छ । बैठक समयमा सुरु हुन सकेको थिएन् । केहिबेर ढिलो गरि संसद् भवन नयाँ बानेश्वरमा संसद् बैठक सुरू भएको

सर्वोच्चको फैसलाको ओली पक्षले गर्यो स्वागत, प्रधानमन्त्रीको प्रतिक्रिया- फैसला मान्छौं

काठमाडौं, फागुन २३ । नेकपाको केपी शर्मा ओली पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । प्रतिनिधि सभा

थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जना निको भए, मृत्यु कति ?

काठमाडौं , फागुन २३ । नेपालमा पछिल्लो २४ घण्टामा अ थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार

मौसम बदलीः सोमबार बेलुकासम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, फागुन २३ । काठमाडौं उपत्यका लगाएत देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ। पश्चिमी

सर्वोच्चको फैसलासँगै नेकपाभित्र खैलाबैला, प्रचण्ड- माधव समूहले बोलायो आकस्मिक बैठक

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिक स्वामित्व ऋषिराम कट्टेलसँग नै रहेको फैसला गरेपछि सत्तारुढ नेकपाभित्र खैलाबैला भएको छ । आफैं विभाजित अवस्थामा रहेको सत्तारुढ दलको

कोरोना संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु

काठमाडौं , फागुन २३ । कोरोना संक्रमणाट विदेशमा थप २ जनाको मृत्यु भएको छ । पछिल्लो साता बेलायतमा बस्दै आएका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा छुट

काठमाडौं, फागुन २३ । अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा छुट हुने भएको छ । यसका लागि बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठ स्थित

२१.५८ अंकले घट्यो नेप्से, ५ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, फागुन २३ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.५८ अंकले घटेको छ। आज परिसूचक ०.८६ प्रतिशतले घटेर २४८५.०९ अंकमा कायम भएको छ। आइतबार

नेकपा नाम विवादको फैसला आएसँगै प्रचण्डले गरे यस्तो टिप्पणी

काठमाडौं, फागुन २३ । केहिबेर अघिमात्रै सर्वोच्च अदालतले नेकपा नाम विवाद बारे फैसला सुनाएको छ । फैसला सुनासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज

विप्लवको सुरक्षामा सरकारले खटायो १० जना प्रहरी

काठमाडौं, फागुन २३ । सरकारसँग तीन बुँदे सहमति पछि शान्तिपूर्ण मुलधारको राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको सुरक्षामा प्रहरी खटिएका छन् । सहमति पछि शुक्रबार सार्वजकि भएको विप्लवको