Jagaran News

उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन, भने- व्यवसायी देशको साझा सम्पत्ति हुन्

काठमाडौं, मंसिर ११ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमै थोरै व्यक्तिहरुलाई सहभागी गराई अन्यलाई भने भर्चुअल प्रविधिमा सहभागी गराएर साधारण सभाको प्रधानमन्त्री

परिषद्वारा गोरखाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ, ११ मंसिर । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । जिल्ला स्थित ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार

स्वरुप फेर्दै कमल पोखरी

काठमाडौँ, ११ मंसिर । ऐतिहासिक कमल पोखरीको संरक्षणका लागि कार्य भइरहेको छ । काठमाडौँ महानगरपालिका (कामपा)–१ मा पर्ने पोखरी संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि त्यसको मर्मत थालिएको हो । स्थानीय

नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सुरु हुँदै, के छ मुख्य एजेण्डा ?

काठमाडौं, मंसिर ११ । नेपाल(भारत विदेशसचिवस्तरीय बैठक सुरु हुँदै छ। द्विपक्षीय बैठकमा सहभागी हुन भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला दरबारमार्गस्थित याक एण्ड यति होटलमा पुगिसकेका छन्। बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ

काठमाडौँ, मंसिर ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका

उद्योग वाणिज्य महासंघको साधारण सभा आजबाट, भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

काठमाडौं, ११ मंसिर । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आजबाट सुरु हुँदैछ । उम्मेदवारहरुको महासंग्राम हुँदै छ । साधारणसभाको उदघाटन विहान साढे

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं , मंसिर १० । रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका क्षत्रीय कार्यालय र शाखारउप(शाखा गरी ११ स्थानमा

सिभिल बैंक लिमिटेडको दशौं वार्षिकोत्सव: विभिन्न सामाजिक कार्यक्रमका साथ सम्पन्न

काठमाडौं, मंसिर १० । सिभिल बैंक लिमिटेडले आफ्नो दशौंं वार्षिकोत्स वविविध कार्यक्रम गरी मनाएको छ । नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त गरी २०६७मंसिर १० गते देखि कारोबार संचालन

मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती पक्राउ

काठमाडौं, मंसिर १० । गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छन् । चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको

तीन महिनामा भित्रियो २ खर्ब ५८ अर्ब ८६ करोड रेमिट्यान्स

काठमाडौं, मंसिर १० । विश्व महामारी जारी रहँदा नेपाल भित्रिने रेमिट्यान्स गत वर्षभन्दा १२।६ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो तीन महिनाको तथ्यांकअनुसार रेमिट्यान्स ९विप्रेषण

काठमाडौं उपत्यकामा थपिए ८३५ जना कोरोना संक्रमित, ३१ सय ४० निको भए

काठमाडौँ , मंसिर १० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३५० महिला र

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ, ३ करोडभन्दा बढी ठगेको आरोप

काठमाडौँ, मंसिर १० । ठगीको आरोपमा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन्। ३ करोड रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा न्यौपाने पक्राउ परेका हुन् । नेपाल इन्जिनियरिङ