Jagaran News

मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार

काठमाडौँ, फागुन २४ । मेलम्ची खोलाबाट २६. ५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको

प्रचण्ड-नेपाल पक्षलाई प्रधानमन्त्रीको जवाफ: म कुन पार्टी को हो सर्वोच्च अदालतलाई सोध्नुस्

काठमाडौँ , फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले म कुन पार्टीको हो भनेर सर्वोच्च अदालतलाई सोध्न प्रचण्ड-नेपाल पक्षलाई आग्रह गरेका छन् । १११औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमलाई सम्बोधन

महाधिवेशन सरे काँग्रेस समाप्त हुन्छः नेता भण्डारी

काठमाडौं , फागुन २४ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले अब भने

कोरोना महामारीः विश्वभर मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो

‍काठमाडौँ, फागुन २४ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक दिउसो ३ बजेका लागि सर्यो

काठमाडौं , फागुन २४ । प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक सरेको छ । स्थायी कमिटीको बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएकोमा थप छलफल गर्नुपर्ने भन्दै अपराहन्न

फेसियल हाउस अब “नेपाल्स नम्बर वान ब्युटी सैलुन

काठमाडौं । समय सान्दर्भिक रुपका फेशनलेबल डिजाईन मेकअप साथै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात ब्यूटि सैलुन फेसियल हाउसलाई

अन्तर्राष्ट्रिय महिला दिवसः प्रधानमन्त्री ओलीले गरे महिलाविरूद्धको हिंसा अन्त्यका लागि एक हुन अपिल

काठमाडौँ, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि सबैलाई एक हुन अपिल गरेका छन् । १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन : सभापति देउवा

काठमाडौँ, फागुन २४ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत

महिलाको समान पहुँच सुनिश्चित हुनुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडौँ , फागुन २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन् । एक

प्रचण्ड-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ , फागुन २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल

आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौँ , फागुन २४ । आज अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना गर्दै मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । नारी

अध्यादेश खारेज गर्न माग गर्दै संसद्‍मा कांग्रेसको अवरोध, बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं , फागुन २३ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सांसद्ले बहिष्कार गरे लगत्तै कांग्रेस