टर्कीद्वारा अल–बग्दादीकी ६५ वर्षीया दिदी गिरफ्तार
काठमाडौँ , कात्तिक १९ । टर्कीले अल बग्दादीकी दिदिलाई गिरफ्तार गरएको छ । उनकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई उत्तरी सीरियामा टर्कीको नियन्त्रणमा रहेको अजाज शहरबाट गिरफ्तार गरिएको समाचारहरुमा उल्लेख
मंसिर १४ गते कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
काठमाडौं, कातिक १९ । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य,
विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर छ: मन्त्री ढकाल
काठमाडौ, कात्तिक १९ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर रहेको बताएका छन् । विश्व बैंक समूहले अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको एक
बझाङमा सुरुङभित्र फसेका चारैजना मृत भेटिए, अक्सीजनको अभावका कारण ज्यान गएको अनुमान
काठमाडौं, कात्तिक १९ । बझाङको बुंगलमा निर्माणाधीन कालंगा हाईड्रोपावरको सुरूङभित्र फसेका चारैजना मजदुर मृत अवस्थामा भेटिएका छन् । आइतबार सुरुङभित्र गएका ६ जनामध्ये चारजना सुरुङभित्रै फसेका थिए भने दुईजना बाहिर
‘साधना लघुवित्त’ को नाफामा ५१३ प्रतिशतले बृद्धी
काठमाण्डौ । , कात्तिक १९ । साधना लघुवित्त वित्तीय संस्थाले प्रथम त्रैमासिक प्रगती विवरण सार्वजनिक गरेको छ । जस अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद
देशमा शान्ति सुरक्षा सुदृढ बन्दै गइरहेको छ, अब छिट्टै प्रदेश प्रहरी गठन पनि हुन्छ : गृहमन्त्री थापा
काठमाडौं, कात्तिक १९ । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा सुदृढ बन्दै गएको बताएका छन्। सोमबारदेखि बुटवलमा चलेको प्रदेशस्तरीय शान्ति सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । कार्यकममा
सातै प्रदेशका नव नियुक्त प्रमुखद्वारा सपथ, आजै जिम्मेवारी सम्हाल्ने
काठमाडौं , कात्तिक १९ । नव नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुले मंगलबार पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान राष्ट्रपति कार्यालय शितल निवासमा सातै प्रदेशका प्रदेश
अक्सिजनको अभावः सुरूङभित्र फसेका मजदुरको उद्धारमा कठिनाइ
काठमाडौं, कात्तिक १९ । अक्सिजनको अभावले गर्दा सुरूङभित्र फसेका मजदुरको उद्धारमा कठिनाइ भएको छ । बुंगल नगरपालिकामा निर्माण भइरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चार जनामध्ये एक जना मजदुरको उद्धारमा
आफु फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड
काठमाडौं, कात्तिक १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो
आलमलाई अदालत लगियो
काठमाण्डौ , कात्तिक १९ । रौतहटका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमलाई बयानको लागि अदालत लगिएको छ । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा मुद्दा
उपनिर्वाचन : दलहरू आन्तरिक रणनीति तय गर्न व्यस्त
काठमाडौँ , कात्तिक १९ । आगामी मङ्सिर १४ गते भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल निर्वाचनको आन्तरिक रणनीति तय गर्न व्यस्त भएका
कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग, ५ अर्ब ६० करोड ऋण स्वीकृत
काठमाडौं, कात्तिक १९ । एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका