
कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन समितिको निर्देशन
काठमाडौं, कार्तिक १९ । कोरोना बीमाको दाबी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन

अमेरिकी राष्ट्रपतीय चुनाव : नतिजा नआउँदै ट्रम्पले भनेः हामीले चुनाव जितिसक्यौँ
काठमाडौं, कार्तिक १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा आइनसक्दै आफूले जितेको घोषणा गरेका छन्। मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले

अहिले मैले राजीनामा दिन मिल्छ ? म दिनेवाला छैनः प्रधानमन्त्री ओली
काठमाडौं, कार्तिक १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं, कार्तिक १९ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा

काठमाडौंलाई मागी खानेहरुको सहरका रुपमा चिनाउने प्रयास नहोस् : मेयर शाक्य
काठमाडौं, कार्तिक १९ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाण्डौ उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गरेका छन् ।शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क

उपत्यकाको ट्राफिक व्यवस्थापन: यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना
काठमाडौं, कार्तिक १९ । काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ। सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार,

रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा योजना सार्वजनिक
काठमाडौं , कार्तिक १९ । रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्ड्युमेन्ट’ बिमा योजना सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बिमितले सीमित वर्षका लागि बिमा शुल्क भुक्तानी गरी बिमा लेख अवधिभर सुरक्षा

भारतीय सेनाप्रमुख नरवणे काठमाडौँमा, यस्तो छ भेटघाट कार्यक्रम
काठमाडौँ, कार्तिक १९ । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे आज काठमाडौं आइपुगेका छन् ।तीन दिने औपचारिक भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका हुन् । भारतीय

पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौं, कार्तिक १९ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । गएको दशैंमा

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार चार पुग्यो, आजमात्रै थप २० को मृत्यु
काठमाडौं, कार्तिक १८ । पछिल्लो चौबीस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ३ हजार ११४ जनामा कोरोना पुष्टि उपत्यकामा थपिए १४६८ संक्रमित
काठमाडौं, कार्तिक १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता
काठमाडौं , कार्तिक १८ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष



