Jagaran News

भारतबाट भन्सार छलेर ल्याएका ५५ थान मोबाइल बरामद

काठमाडौं, असोज ६ । भारतबाट भन्सार छली ल्याएको ५५ थान मोबाइल प्रहरीले बरामद गरेको छ । महिन्द्राको गाडीमा फल्सबटम बनाई अवैध रुपमा राजधानी भित्र्याउन लागेको मोबाइल प्रहरीले बरामद गरेको हो

सिटिजन्स बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं, ६ असोज । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई यस

राष्ट्र बैंकले आज १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ , असोज ६ । नेपाल राष्ट्र बैंकले सोमबार रु १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको

राष्ट्रिय प्रसारण लाइनमा जोडियो, ९.९ मेगावाट विद्युत्

काठमाडौं, असोज ६ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाईड्रो पावर कम्पनीले निर्माण गरेको इँवा खोला जलविद्युत्

दाजुलाई खुकुरी प्रहार गरी भाइले गरे आत्महत्या, कारण यस्तो छ

कठमाडौं, असोज ६ । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु

इलाम कारागारका १५७ कैदी एकै पटक बिरामी, उपचार सेवामा कठिनाइ

काठमाडौं, असोज ६ । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदी संक्रमित

घर छोडेर टाढा जाँदै हुनुहुन्छ ? ‘प्रहरीलाई जानकारी दिनुस् !’

काठमाडौं। असोज ६ । चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ। उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री

ओलीले रविन्द्र अधिकारीको मृत्युपछि पर्यटन मन्त्रालयबाट बाँडे २६ करोड , किन ?

काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले

इंग्लिस प्रिमियर लिग: लिभरपुलसँग चेल्सी २–१ ले पराजित

काठमाडौं, असोज ६ । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुल २–१ ले विजयी भयो । खेलमा लिभरपुलका लागि अलेक्जेण्डर

सुरक्षा परिषद विधेयक फिर्ता लिने तयारी

काठमाडौं, असोज ६ । सरकारले ६ महिनाअघि पेस गरेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ संघीय संसदबाट फिर्ता लिने तयारी गरेको छ । विधेकयमा

बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन, सर्वसाधारणको घुइँचो

काठमाडौं, असोज ६ । दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दसैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक

राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता : १६ सय सिसी क्यामेरा जडान

काठमाडौं, असोज ६ । नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ। एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप