Jagaran News

हिमालयन बैंकले गर्यो पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापनाका लागि आर्थिक सहयोग

काठमाडौँ , फागुन २६ । हिमालयन बैंकले पाटन दरवार क्षेत्रमा रहेका मन्दिरहरुको पुनःस्थापनाका लागि काठमाडौँ भ्याली ट्रस्टलाई १ करोड प्रदान गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले

ज्योति लाइफको आईपीओमा नयाँ रेकर्ड : हालसम्मकै धेरै आवेदन

काठमाडौं , फागुन २६ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ । इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) खरिदका लागि १८ लाख २ हजार जनाले आवेदन दिएका छन् ।

लागूऔषध अफिमसहित २ भारतीय महिला पक्राउ

काठमाडौं, फागुन २६ । लागूऔषध अफिमसहित नेपाली मूलका २ भारतीय महिला पक्राउ परेका छन् । झापा मेचीनगर नगरपालिका ६ स्थित न्यु विशाल होटलबाट उनीहरु पक्राउ परेका हुन् । पर्नेमा भारत

थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, ६३ डिस्चार्ज, मृत्यु कति ?

काठमाडौँ, फागुन २६ । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगैं कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको स्वास्थ्य तथा

अब आन्तरिक हिंसा र विखण्डनवादको अन्त्य भयो : प्रधानमन्त्री ओली

काठमाडौँ, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री

पेरिसडाँडामा माओवादी केन्द्रको पनि बोर्ड राखियो

काठमाडौं , फागुन २६ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बोर्ड फेरिएको छ । पार्टी एकिकरणपछि राखिएको नेकपाको बोर्ड हटाउँदै बुधवार माओवादी केन्द्रको बोर्ड राखिएको हो

अब करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, फागुन २६ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा

लगानीको अर्को अवसर: ४ करोड ५६ लाख कित्ता आईपीओ पाईपलाईनमा

काठमाडौं, फागुन २६ । नेपालमा १३ कम्पनीले धितोपत्रको प्राथमिक सेयर (आइपीओ)निष्कासनका लागि धितोपत्र बोर्डको अनुमति पर्खेर बसेका छन् । फागुन २५ गतेसम्म धितोपत्रमा बोर्डमा दिएको निवेदन अनुसार ति कम्पनीले चार

महिला लघुवित्त र ग्रीनलाइफको कारोबार आइतबारदेखि खुल्ने

काठमाडौं , फागुन २६ । महिला लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रबारभित्र सूचीकरण गरिने भएको छ । दुई वटै कम्पनीको शुक्रबार आईपीओ सूचीकरण भए आइतबारदेखि कारोबार संचालन हुने

धनगढीमा ओली र नेपाल पक्षबीच झडप, स्थिति तनावपूर्ण

काठमाडौं, फागुन २६ । धनगढी स्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको

भारतमा कोरोना: संक्रमितहरुको संख्या एक करोड १२ लाखभन्दा बढी

काठमाडौं, फागुन २६ । भारतमा गत २४ घण्टामा १७ हजार ९२१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ६२ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ

काठमाडौँ, फागुन २६ । भोली महाशिवरात्रि । देशभर यो पर्व मनाउनका लागि सरसफाइ लगाएत अन्य काम भइरहेको छ । यता महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको