
थप ९७ जनामा कोरोना पुष्टि, ६६ डिस्चार्ज, मृत्यु कति ?
काठमाडौँ, फागुन २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।

सेनाले मनायो विविध कार्यक्रम गरी सेना दिवस
काठमाडौं, २७ फागुन । नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई

म्यानमारमा प्रहरीको गोली लागेर थप ७ जना प्रदर्शनकारीको मृत्यु
काठमाडौं , फागुन २७ । म्यानमारमा प्रहरीको गोली लागेर थप ७ जना प्रदर्शनकारीको मृत्यु भएको छ । बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा ७ प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

सांसद पुन: स्थापनाको लडाई जितेपनि अझै लडाई जारी छः प्रचण्ड
काठमाडौँ , फागुन २७ । नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृतिविरुद्ध जानी जानी प्रहार गरेको बताएका छन् । नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै

कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
काठमाडौं , फागुन २७ । कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको उक्त विवरणका

कर्णाली राजमार्गको टुइकुनामा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु , १० घाइते
काठमाडौं, फागुन २७ । कर्णाली राजमार्ग अन्तर्गत टुइकुनामा आजबिहान माइक्रोबस दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका

देशभरका शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन
काठमाडौं , फागुन २७ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका

अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने , कहिलेसम्म्म आइपुग्छ त ?
काठमाडौँ , फागुन २७ । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने

संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन: उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, फागनु २७ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । प्रेस सेन्टर पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार

नेपालमा मृगौला सम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुन्छ: प्रधानमन्त्री ओली
काठमाडौ , फागुुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताएकाछन । विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज विहान आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई

प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई निकै चुनौती !
काठमाडौं, फागुन २७ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै

आज महाशिवरात्रि पर्व, भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै, पशुपतिमा घुइँचो
काठमाडौं , फागुन २७ । आज महाशिवरात्रि पर्व १आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ ।









