Jagaran News

सरकारले माग पूरा गर्न नसकेको वृद्धवृद्धाको आरोप, नीति ल्याए पनि कार्यान्वयनको पाटो भने फितला

काठमाडौं, कात्तिक १७ । सरकारले आफ्ना मागहरु पूरा गर्न नसेको भन्दै वृद्धवृद्धाहरुले गुनासो पोखेका छन् । सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सरकार प्रति सन्तुष्ट

टुङ्गियो युवा सङ्गठनको एकता, कुन जिल्लामा कसको नेतृत्व ?

काठमाडौं, कात्तिक १७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण प्रकृया टुंग्याएको छ । युवा संघको केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले

उपनिर्वाचनमा दलको अलमल : ठूला दललाई उम्मेदवार छान्नै हम्मे, साना कुर्दै

काठमाडौं, कात्तिक १७ । उपनिर्वाचनका लागि ठूला दललाई उम्मेदवार छान्नै सकस देखिएको छ । जिल्ला तह हुँदै केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारका नाम धेरै भएपछि दलहरूलाई उम्मेदवारबारे निर्णय लिन सकस

अफ्रिकाले उचाल्यो तेस्रो पटक रग्बी विश्वकपको उपाधि

काठमाडौं , कात्तिक १७ । दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ । जापानको योकोहामा शहरमा गएराती भएको फाइनल खेलमा इंग्ल्याण्डमाथि ३२–१२ को फराकिलो जित निकाल्दै दक्षिण अफ्रिकाले

सलमानको फिल्ममा खेल्दै सुनील थापा, मुखियाको भूमिकामा देखिने

काठमाडौं, कात्तिक १७ । पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे । बलिउडबाटै फिल्म यात्रा

प्रधानमन्त्री ओलीले भने – मिर्गौलाले दुःख दियो, सिकिस्त विरामी छैन’

काठमाडौं ,कात्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाले काम नगरेकाले नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको बताएका छन् । सत्तारुढ नेकपाको शनिबार बसेको सचिबालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे

उपत्यकामै बढ्दै छ यौनजन्य हिंसा

काठमाडौं, कात्तिक १७ । नेपालमा प्रत्येक दिन सरदर छवटा जबरजस्ती करणीसम्बन्धी अपराधका घटना हुने गरेका छन् । आर्थिक वर्ष २०७५र७६ मा देशभर दुई हजार २३१ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता

आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास, उत्पादनगर्न प्रक्रिया अघि बढ्यो

काठमाडौं, कात्तिक १७ । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ । एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान

व्यवसायीले यसरी छल्छन् कर, सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

काठमाडौं, कात्तिक १७ । व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न

राष्ट्रपति भण्डारीद्वारा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

काठमाण्डौ , कात्तिक १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् । भण्डारीले काठमाण्डौको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा तथा आराधना

राजपाद्वारा छठ पर्वको शुभकामना, छठका लागि सुरक्षाव्यवस्था मजबुत

काठमाडौं, कात्तिक १६ । छठपर्वको आज तेस्रो दिन ब्रतालुहरुले साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिँदैछन् । छठ पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरु

अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउछ : रक्षामन्त्री पोखरेल

काठमाडौँ , कात्तिक १६ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् धुम्बाराहीमा धन्वन्तरी पार्कको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अहिले