
सिके राउत र विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु महत्वपूर्ण उपलब्धिः मन्त्री ज्ञवाली
काठमाडौँ, फागुन २१ । सरकारले हिजो मात्रै विप्लवको प्रतिबन्ध फुकुवा गरेको छ । सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै प्रतिबन्ध फुकुवा गरिएको हो । प्रतिबन्ध

प्रतिनिधिसभा बैठक बस्नुअघि भेटघाटमा व्यस्त सभामुख सापकोटा , कानुनमन्त्रीसँग छलफल
काठमाडौं , फागुन २१ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । यसका लागि तयारी पनि भइरहेको छ । यता सभामुख अग्निप्रसाद सापकोटाले पनि प्रतिनिधिसभा बैठकका विषयमा परामर्श सुरु गरेका छन्

नेप्से २५ सय छ अंकमा, सातामा ३२ अर्ब ४८ करोडको सेयर किनबेच
काठमाडौ , फागुन २१ । यो साता नेप्से २५ सय छ दसमलव ६८ अंकमा पुगेको छ ।सेन्सिटिभ इन्डेक्स पनि चार सय ५१ दसमलव ४६ अंकमा पुगेको छ । नेप्सेमा यो

मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ ग्रुपमा विषेश छुट पाउने
काठमाडौँ , फागुन २१ । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा छुट हुने भएको छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकलाई थप सेवा दिन सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालीटी

विप्लव समुहका नेताहरुको रिहाइ शुरु, काभ्रेबाट बाँस्तोला छुटे
काठमाडौं, फागुन २१ । सरकारले हिरासतमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेताहरुलाई रिहा गर्न शुरु गरेको छ । शुक्रबार बिहान विप्लव समुहका नेता धर्मेन्द्र बाँस्तोलालाई काभ्रेबाट रिहा गरिएको छ ।

ज्योति लाइफ इन्सुरेन्सले इपीओ बिक्री खुला
काठमाडौं, २१ फागुन । ज्योति लाइफ इन्सुरेन्सले इपीओ बिक्री खुला गरेको छ । आज शुक्रबार ९फागुन २१ गते० बाट आइपीओ बिक्री खुला गरेको कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख

आईपीओमा न्यूनतम १० कित्ता शेयर दिने नीति परिवर्तन,५० कित्ताको लागी यसरी हुँदैछ तयारी !
काठमाडौं , फागुन २१ । सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ वितरण गर्ने नीति परिवर्तन गर्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्डले आईपिओ बाँडफाँडमा हाल प्रयोग हुँदै आएको १० कित्ते

ओली र ‘विप्लव’ले आज एउटै मञ्चबाट संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दै
काठमाडौं , फागुन २१ ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्दैछन् । सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार

मन्त्रिपरिषद् बैठकद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, तीनबुँदे सहमति अनुमोदन
काठमाडौं, फागुन २० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने

२२ गतेदेखि ललितपुरमा महिला हस्तकला मेला
काठमाडौं, २० फागुन । हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन भन्ने नाराका साथ १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला हस्तकला मेला हुने भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला

पार्टी फुट्न नदिन दोस्रो तहका नेता सक्रिय, पोखरेल र भुसालबीच सिंहदरबारमा छलफल
काठमाडौं, फागुन २० । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि आन्तरिक कलहले दुई समुहमा विभाजित भएको नेकपाका दोस्रो तहका नेताहरुले अहिले छलफललाई तीव्र पारेका छन्। उनीहरु पार्टी जुटाउने अन्तिम प्रयासमा जुटिरहेका

केही समयमै वृद्धभत्ता पाँच हजार पुगाउँछौं: प्रधानमन्त्री ओली
काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्याउने बताएका छन् । सिन्धुलीमा सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । २०५१ सालमा









