घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन भद्दा मजाक : योगेश भट्टराई

काठमाडौं, चैत १९ । नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय भद्दा मजाक भएको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए । यसपछि नेकपा एमालेका नेता योगेश भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्