Jagaran News

अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

काठमाडौं, असार ११ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन् । वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै

काठमाडौं, असार ११ । गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै

काठमाडौंमा देखा परेको हैजाबारे गृहमन्त्रीले गरे छलफल, दिए यस्तो निर्देशन

काठमाडौं , असार ११ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंलगायत स्थानमा देखा परेको हैजाबारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । गृहमन्त्री खाँणले शनिबार बिहान स्वास्थ्य सचिव डाक्टर

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, चार मन्त्री अनुपस्थित

काठमाडौं, असार ११ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटम साढे १२ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना

पेट्रोलको भाउ २० र डिजेल–मट्टीतेलको २८ रूपैयाँ घट्यो

काठमाडौं, असार ११ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए। पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा

राजधानीका यी क्षेत्रमा भेटिए हैजाका जीवाणु, महामारीकै रुपमा फैलनसक्ने चेतावनी

काठमाडौँ , असार ११ । काठमाडौँ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार साँझसम्म ८ जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका

डिजेल र पेट्रोलमा प्रतिलिटर ३० रुपैयाँसम्म कर घटाउने सरकारको तयारी

काठमाडौँ , असार ११ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने गृहकार्य थालेको छ । आज  बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई

कोरोना अपडेटः थप ४३ जनामा संक्रमण पुष्टि

काठमाडौं , असार १० । नेपालमा केहिदिन यता कोरोना फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

फेरि एक पटक प्रधानमन्त्री हुने मन छ: प्रचण्ड

काठमाडौं, असार १० ।  सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद

भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन देखेको थिइन्, यसपटक देखेँ- ओली

काठमाडौं, असार १० ।  सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत ३०

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं, असार १० । । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८०

पेट्रोलियम पदार्थमा तत्काल ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन

काठमाडौँ , असार १० । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणलाई